समाज Archive

आज ३४ जिल्लामा उम्मेदवारी दर्ता

काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।  

फेसबुककाे प्रेम र बिहेले निम्त्याएकाे समास्या

प्यूठान ,सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा

यसकारण पेट्रोलियम पाइपलाइन अलपत्र

काठमाडौं, पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन

आगामी आर्थिक वर्षको बजेट अन्योलमा

काठमाडौं, आगामी आर्थिक वर्षको बजेट निर्माण अन्योलमा परेको छ । स्थानीय तहको निर्वाचनका बीचमा बजेट ल्याउन नमिल्ने भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएसँगै बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको हो । दुई चरणको निर्वाचनका बीचमा

यसरी झुक्याए सरकार र सिमेन्ट व्यवसायीले

काठमाडौं,बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् ।  उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।

एचडीएनपी नेपालद्धारा दुर्इ असाय बिद्यार्थीलाई छात्रबृती

काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले दुइ असाहय बिद्यार्थीलाई रु ५० हजार छात्राबृती प्रदान गरेको छ । आज एक कार्यक्रम गरी एचडीएनपी नेपालले दुइ असाय बिद्याथीलाई छात्रबृती स्वरुप उपलब्ध गराएको हो । बिद्यार्थीद्धय रमेश

डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन

भीमदत्तनगर,  कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले

शैक्षिक गुणस्तर बढाउन जाजरकोटमा पढाई मेला

जाजरकोट , घर, समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वधन गरी बालबालिकाको पढाई बानीको विकास गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा जिल्ला शिक्षाकार्यालय, भि. एस. ओ. नेपाल तथा आसमान नेपालद्धारा संयुक्तरुपमाजाजरकोटमा बहृत पढाईमेला आयोजना गरिएको छ । जाजरकोटबासीको

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ । पीडा लुकाएर बेग्लै जिन्दगी बाँच्नुपरेको छ” पूर्व लडाकु रिता लामिछाने भक्कानिदै भन्छिन् ।बारा डुमरवानाकी लामिछाने विगतलाई सम्झनै चाहानन भन्छिन् “अयोग्य भएर घर जानुभन्दा त नारायणी नदीमा हाम फालूँ कि जस्तै

एनसेलको अटेरी

एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् । सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन् । पार्किन्स टेलियाबाट एनसेलको व्यवस्थापन एक्जियाटाले लिएपछि गतवर्षको अप्रिलमै एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनको राजीनामा