पर्यटन Archive

भियतनाममा भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त

काठमाडौं — भियतनामको फु क्वोक द्वीप नजिक भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त भएको छ। भियतनामस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत डुंगा दुर्घटनामा परेको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। दूतावासका अनुसार स्थानीय प्रशासनले

ढिमेको ऐतिहासिक झादेवी मेला सुरु : यसरी चढाइन्छ जिउँदै साँढेको मुटु

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने धार्मिक पर्यटनको उच्च संभावना रहेको ढिमेको झादेब मेला सुरु भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष १७ गतेबाट सुरु भएको हो ।

५ बर्षको १ पटक पुज्ने ढिमेको त्यो ऐतिहाँसीक झादेवी !

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १७ गतेदेखि १९

अब क्यु आर कोडमार्फत पचालझरना हेर्न मिल्ने

कालीकोट । पचालझरनालाई संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले एक सय पर्यटकीय गतब्य मध्ये ६४ नम्बरमा सुचिकृत गरेको छ । मन्त्रालयले पचालझरनाको बारेमा सहज जानकारीका लागि सुचना प्रविधिमैत्री (QR Code) बनाई सुचिकृत गरेको हो । आर्थिक

बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ

गुलरिया, बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ बनेको छ । पछिल्लो समय पाटेबाघको संख्या बढ्दा निकुञ्जको आकर्षण बढेको हो । बाघको सङ्ख्या १२५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय

दुई हिमाल चढेपछि कविताको आत्मखोज : ‘यो जित होइन, रूपान्तरण थियो’

काठमाडौं । अभिनेत्री तथा डान्सर कविता नेपालीले हालै सगरमाथा (८,८४८.८६ मि.) र ल्होत्से (८,५१६ मि.) दुई अग्ला हिमाल आरोहण गरेकी छन्। एकै हप्ताभित्र दुईवटा ८ हजार मिटरभन्दा अग्ला शिखर चढ्दै उनले नेपाली कला क्षेत्रबाट यस्ता साहसिक

हिउँले सिंगारियो कर्णाली : किसानहरु खुशीले गदगद

दुनै, डोल्पा बिहिवारदेखी परेको हिमपातले कर्णालीको उच्च हिमाली भाग हिँउले सिंगारीएको छ । बिहिवार साँझदेखी डोल्पामा निरन्तर बर्षा भइ रहेको छ भने माथिल्लो डोल्पा हिँउले ढपक्क ढाकेको छ । करिव २४ घण्टादेखी निरन्तर बर्षा र हिउ

कमलबजार विमानस्थलमा दोस्रोपटक परीक्षण उडान

अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ। नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो ३ बजे अवतरण भएको थियो। उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। ११ बजे नै नेपालगन्जबाट परीक्षण उडान

सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो

काठमाडौँ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन्

ढोरपानटन सिकार आरक्षमा १० नाउर र सात झारलको सिकार

काठमाडौँ, वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।  दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११