समाचार Archive

बागलुङ निसीखोला बस दुर्घटना ९ जनाको मृत्यु, २८ घाइते

बागलुङ, बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन्

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल

शिवालय गाउँपालिकाको १३ औँ गाउँसभा : प्राथमिकतामा कृषि

जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित गर्न कृषि तथा पशुपन्छी ऐन २०८० पास

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

घोराही,दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता

पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा मुगुका रोकाया निर्वाचित

काठमाडौं, अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन । काठमाडौंमा सम्पन्न संगठनको प्रथम

कार्यसम्पादनमा नलगाड नगरपालिका जाजरकोटको उत्कृष्ट पालिका

खलंगा, जाजरकोटको नलगाड नगरपािलका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा

चिनिया उपमन्त्री सुन हेयान काठमाडौंमा

काठमाडौं , चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।उनलाई विमानस्थलमा चिनियाँ राजदुतले स्वागत गरे । त्यसक्रममा माओवादी नेतृ पम्फा भुषाल

यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित

सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट

उर्जा तथा जलस्रोत मन्त्री बिश्वकर्माद्धारा नौफेरी सिचाई अनुगमन

खलंगा,जाजरकोट कर्णालि प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला बिश्वकर्माले बारेकोट गाउँपालिका वडा २ र ३ मा रहेको नौफेरि सिँचाइ अनुगमन गरेकी छन । भुकम्प प्रभावित क्षेत्र बारेकोट पुगेकी मन्त्री विश्वकर्माले प्रदेश सरकारद्धारा सुरू भएका आयोजना

भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला

खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो । कर्णाली प्रदेश सभा सदस्य