राजनीति Archive

कुलमानको उज्यालोमा बर्तौलाको कमान्ड
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व जनक बर्तौलालाई सुम्पिएको छ । शुक्रबार सम्पन्न भेलाले बर्तौलालाई अध्यक्षमा चयन गर्दै उपत्यकामा पार्टी संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी दिएको हो ।

काठमाडौँ पुगेर देउवाले भने राजाले त सकेनन्, अरूले सक्लान् यहाँ ?
काठमाडौँ, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन्। पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नो निवास चुनदेवीमा पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो ५० वर्ष लामो

अध्यक्षमण्डल प्रणालीमा गयो नेकपा (बहुमत)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्नो संगठनात्मक संरचनामा परिवर्तन गर्दै महासचिव प्रणालीलाई खारेज गरी अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय गरेको छ। पार्टीले पोखरामा सम्पन्न छैटौँ केन्द्रीय समिति बैठकबाट उक्त निर्णय गरेको जनाएको हो ।

प्रहरीले समात्यो बहुमतका ब्युरो इञ्चार्ज
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर–५ का इञ्चार्ज तिलकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पार्टीका अनुसार उनलाई साउन २१ गते साँझ दाङस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। पार्टीले

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
काठमाडौँ, कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। नेपालको

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
सुर्खेत , कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयका

प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच ३ बुँदे सहमति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
सुर्खेत , र्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश

जनविरोधी कर नीति खारेज गर्न क्रान्तिकारीको माग
काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारले लागू गरेको जनविरोधी कर नीति तत्काल खारेज गर्न माग गरेको छ । संगठनका केन्द्रीय संयोजक विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा, स्वास्थ्य, विद्युत् लगायत आम नागरिकको

सांसदले फेरि राख्न पाउने भए स्वकीय सचिव
काठमाडौं । सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गरी उक्त व्यवस्था पुनः लागू गर्ने प्रक्रिया अघि बढाइएको हो

