समाचार Archive

सीपको हत्या, समुदायको अपमान र राज्यको अपराध
नेपालको इतिहास केवल दरबार, राजा र युद्धको इतिहास होइन। यो इतिहास आगोसँग खेल्दै फलाम पगाल्ने कामीको पनि हो। मृत जनावरको छालालाई उपयोगी वस्तुमा बदल्ने सार्कीको पनि हो। गाउँको विवाह, चाडपर्व र संस्कृतिलाई धड्कन दिने दमाईको पनि

विश्वकप उपाधि गुमाएपछि यसरी झरे मेसीका आँसु
काठमाडौँ , फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन् । यस विश्वकपमा उत्कृष्ट लयमा देखिएका कप्तान लियोनल मेसीका लागि फाइनल खेल सुखद रहन सकेन ।

१६ वर्षपछि अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
काठमाडौं, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित

मुग्लिन–नारायणगढ सडकमा फेरि अवरोध, जलविरेमा तीन सवारी ठोक्किए
चितवन । अविरल वर्षाका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान सञ्चालनमा आएको केहीबेरमै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि सुरक्षा संवेदनशीलता तथा बाढी–पहिरोको

राजविराज कारागारका पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास
काठमाडौँ, सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका राजविराज कारागारका पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । आन्दोलनले उग्ररुप लिदा पाँच जना कैदीबन्दीले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका हुन् । कैदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ ।

जनविरोधी कर नीति खारेज गर्न क्रान्तिकारीको माग
काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारले लागू गरेको जनविरोधी कर नीति तत्काल खारेज गर्न माग गरेको छ । संगठनका केन्द्रीय संयोजक विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा, स्वास्थ्य, विद्युत् लगायत आम नागरिकको

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौं, देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले

सांसदले फेरि राख्न पाउने भए स्वकीय सचिव
काठमाडौं । सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गरी उक्त व्यवस्था पुनः लागू गर्ने प्रक्रिया अघि बढाइएको हो

इङ्ग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा
काठमाडौँ, साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले दोस्रो

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
काठमाडौं, स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । डलास स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनल भिडन्तमा फ्रान्सलाई २-० गोल अन्तरले पाखा लगाउँदै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो। स्पेनको

