समाचार Archive

मुख्यमन्त्रीको कारोबार शंकास्पद भन्दै अनुसन्धान अघि बढ्यो

काठमाडौँ । मुख्यमन्त्रीको आर्थिक कारोबार शंकास्पद देखिएको भन्दै सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ । इन्द्र बानियाँ का निवास तथा विभिन्न कार्यालयहरूमा हालै गरिएको छापापछि अनुसन्धान थप तीव्र पारिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी खण्डमा राति सवारी आवागमनमा रोक

धुलिखेल — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ। प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्णय

पशुपतिको जग्गा फिर्ता : मारवाडी समितिको दाबी अदालतले ठाडै खारेज

काठमाडौँ । अन्ततः २१ वर्ष लामो विवाद टुंगिएको छ । उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समिति को मोही हक नलाग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिदिएको छ । अदालतको ठहर स्पष्ट

विद्यालय भत्काएको घटनाप्रति अखिल (क्रान्तिकारी) को कडा विरोध

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले भक्तपुर र काठमाडौँका दुई सामुदायिक विद्यालयमा संरचना भत्काइएको घटनाप्रति कडा विरोध जनाएको छ। संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक हस्त विकले एक वक्तव्य जारी गर्दै मध्यपुर थिमीस्थित सरस्वती आधारभूत

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणको बाटोमा सशस्त्र प्रहरी

काठमाडौँ। मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिने गरी फड्को मारेको छ । सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा

आठ दिनमै एक हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनमै देशभरबाट १ हजार ४४ जना लागू औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । वैशाख ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा व्यापक धरपकड

प्रगतिशील स्वरले थबाङ गुञ्जाउने तयारी

काठमाडौँ । प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गर्न तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान ले रोल्पा

महाधिवेशनको लाइन नमानेपछि सिटौला पदमुक्त

काठमाडौं । नेपाली कांग्रेस भित्र नेतृत्व तहमा फेरबदल भएको छ। राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला पदमुक्त भएका छन्। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सिटौलालाई हटाउँदै उक्त जिम्मेवारी कमला पन्त लाई दिएका

आजदेखि विद्यार्थी भर्ना औपचारिक रूपमा सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा शुरू हुँदै छ । यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार

सशस्त्र प्रहरीको नेतृत्वमा परिवर्तन: नारायणदत्त पौडेल १३औँ आईजीपी नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल को नेतृत्वमा परिवर्तन भएको छ। सरकारले नारायणदत्त पौडेल लाई १३औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने