विचार Archive

मानवता हराएकै हो त ?
दलाल पुँजीवादको निर्मम विस्तारसँगै समाजबाट मानवता, संवेदना र सामूहिक चेतना क्रमशः क्षीण हुँदै गइरहेको छ। एकातिर मान्छेका लासहरू क्षतविक्षत अवस्थामा बाढीका भेलसँगै बगिरहेका छन्, अर्कोतिर जीवन धान्न आवश्यक ग्यासको अभावमा मानिसहरू आफ्नै ज्यान जोखिममा राखेर उर्लिरहेको

सीपको हत्या, समुदायको अपमान र राज्यको अपराध
नेपालको इतिहास केवल दरबार, राजा र युद्धको इतिहास होइन। यो इतिहास आगोसँग खेल्दै फलाम पगाल्ने कामीको पनि हो। मृत जनावरको छालालाई उपयोगी वस्तुमा बदल्ने सार्कीको पनि हो। गाउँको विवाह, चाडपर्व र संस्कृतिलाई धड्कन दिने दमाईको पनि

धुवाँले नउडाएको त्यो अनन्त माया
कहिलेकाहीँ जीवनमा यस्ता दिनहरू आउँछन्, जसलाई समयले वर्षहरूमा त टाढा लैजान्छ, तर सम्झनाले एक क्षण पनि पुरानो हुन दिँदैन । मेरो जीवनमा पनि एउटा यस्तो दिन छ—जुन दिन मैले मेरी आमालाई आफ्नै हातले अन्तिम बिदाइ गरेँ।

नेपालको उच्च शिक्षा, विश्वव्यापी प्रतिस्पर्धा र समृद्ध भविष्यको मार्गचित्र
सार : २१औँ शताब्दी विज्ञान, प्रविधि, नवप्रवर्तन, कृत्रिम बौद्धिकता (Artificial Intelligence), विश्वव्यापीकरण तथा ज्ञानमा आधारित अर्थतन्त्रको युग हो। विश्वका राष्ट्रहरू अब प्राकृतिक स्रोतभन्दा बढी दक्ष मानव पूँजीको विकासमा केन्द्रित छन् । शिक्षा केवल साक्षरता वा प्रमाणपत्र

फोहोर होइन म माटो हुँ
तिम्रो किचनमा मेरो हातको गन्ध छ, माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ। ओ शहरका राजा, तिम्रो जिन्दगी मेरो हातमा छ — म फोहोर किसान, मजदुर, गन्हाउने छु! हावा रिसाउँछ, बादल तुफान बन्छ, बिजुली कराउँछ — म

सम्झनामा बिष्णु : सहिद विनोदलाल बि.क. (क. मोहित)
बर्षे ऋतुको विलय पछि श्रद्धा ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाईसकेको हुन्छ । असारे सङ्क्रान्तीको शुरुवात सँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका मेला पर्वहरूले

असली रूपान्तरणको खोजी
शेरबहादुर देउवाको दायाँ बायाँ बसेर तर मार्नेहरुले अहिले नेताको विकल्पका ठूल्ठूला गफ दिइरहेका छन् । एमालेमा पनि त्यस्तै स्वर सुन्न सकिन्छ । माओवादी पार्टीले यो वहश सकेर एउटा बाटो तय गरेको छ । जनतालाई भुलभुलैयामा पारेर

पोलिटिक्स इज डर्टी गेम !
‘ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई

चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई

सम्भावनाको एक ठुम्को !
केहिदिन अघि अव्यवस्थीत बिजुलीका पोलका कारण करेन्ट लागेर मेरो मुवा पदमकला चन्द बिरामी हुनु भयो । छिटै उपचारका कारण मुवालाई खतरामुक्त बनाइयो । बिजुली नपुगेको भनौँ भने असरल्ल तारहरु झुण्डीकै छन् । धन्न धन्न बिजुलीका पोलहरु

