समाज Archive

द्वन्द्वपीडितका सर्त‘- भोट चाहिए छोरा खोजिदिनू’

जाजरकोट, खोइ मेरो छोरो ? १७ वर्षदेखि राज्यसँग गुनासो गर्दै आएकी ६९ वर्षीया धनी रानाको यो प्रश्न अब स्थानीय तहका उम्मेदवारतिर सोझिँदै छ । भोट माग्न आउने कांग्रेस, एमाले, माओवादीलगायत दलका नेता, कार्यकर्तासामु उनले मतदानका लागि यही

उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?

जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु

राजनैतिक आस्था राखेकै आधारमा राज्यद्धारा मानव अधिकार हनन्

जाजरकोट, राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो

काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा

लुम्बिनीको अनुसन्धान र विकास

एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए

गुन्डा नाइके चक्रे मिलन पनि पक्राउ

काठमाडौं,निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

आज २५६१औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका

नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार

केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् ।  समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।

अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?

काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै

दीपक मनाङे जेलबाट पाँच दिनमा छुटने

काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको