समाज Archive

बाँकेमा बझाङ्गी समाज गठन अध्यक्षमा पुरी

नेपालगन्ज, बाँके अस्थायी रूपमा बसोबास गर्दै आएका बझाङका बाँकेबासीहरूले बझाङी समाज गठन गरेका छन । शनिबार लामो समयदेखि बाँकेमा कर्म थलो बनाएर बस्दै आएका बझाङीहरूले सम्पर्क समन्वयका लागि बझाङी समाज बाँके गठन गरेका हुन । अस्थायी

जनसङ्ख्या तथ्याङ्कको महत्त्व

भक्तपुर । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,

भाग्यले बाँचेका आमा–छोरी जो बाढीले बगायो भिडले बचायो

सुर्खेत । उर्लिएको खोलामा खसेपछि उनिहरूको बाच्ने आश करिबकरिब सकिएको थियो । खोला तर्न राखिएको लाप्कोबाट आमाछोरीसंगै खसे भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । घटना हो मुगुको । कर्णालीकै प्रमुख शक्तिपिठ छायाँनाथ पुगेर फर्किदै गर्दा आमा

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको दुर्घटनामा निधन

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दुर्घटना भएको

पाइलट पढ्न एक रुपैयाँ उठाएका दिपेन्द्रको भिसा स्वीकृत

काठमाडौँ, पाइलट बन्ने लक्ष्य लिएर १ रुपैयाँ संकलन गरेका दिपेन्द्र घिसिङको पाइलट अध्ययनको लागि भिसा स्वीकृत भएको छ। अमेरिकाले पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको उनी आफैँले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘अन्त्यन्तै

मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो । मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको

दाङमा खोलाले अटो बगायो, २ जना बेपत्ता

दाङ । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । a जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको

मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु

काठमाडौँ । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक

‘ए हावा’मा गीता र सागरको प्रेमकथा

काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ