समाज Archive

अब पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने,

काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्

सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी

 काठमाडौं ,केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम

कांग्रेस उम्मेद्वारको यस्तो हर्कत,मध्यरातमा महिलामाथि हातखुट्टा बाँधेर कुटपिट

काठमाडौं , नुवाकोटमा भोट नहालेको भन्दै एक महिलालाई मध्यरातमा हातखुट्टा बाँधेर कुटपिट गरिएको छ । स्थानिय तहको चुनावमा किस्पाङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारलाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको हो । स्थानीय उम्मेदवारको

अब निजामती सेवालाई प्रभावकारी बनाउने

काठमाडौँ, सरकारले निजामती सेवालाई प्रभावकारी बनाउन अधिकारसम्पन्न प्रशासन पुनःसंरचनाको आधारभूत सिद्धान्त र नीति तयार गरी निजामती सेवा, प्रदेश निजामती सेवा नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा

जम्मुकश्मिरमा लडाईमा मरे नि मन बुझाउ हेरी तस्बिरमा..कहाँ कहाँ लडे गोर्खाली सैनिक ?

जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा…यी माथिका शब्दहरु कुनै जमानाको निकै चर्चित लोक गीतको हो । बाग्लुंग गल्कोटमा जन्मिएका गायक बिष्णु खत्रीले भारतीय सैनिकमा कार्यरत हुने सिपाहीको मनमा कस्तो कुरा खेल्छ भन्ने कुरा गीतको

मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद

स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने

एचडीएनपी नेपालले गर्याे निशुल्क अध्ययन सामाग्री वितरण

काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले अध्ययनका सामाग्री बितरण गरेकाे छ । काठमाडाैँकाे  ज्योती नामकाे एक अनाथलयमा अध्ययन सामाग्री बितरण गरिएकाे हाे । संस्थाका बरिष्ठ उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा र संस्थाका सदस्यहरुको उपस्थितिमा

अरुलाई भोटको हतारो,धनकलालाई हात–मुख जोर्न चटारो

जाजरकोट,स्थानिय तहको निर्वाचन सुरुहुन १६ घण्टा मात्र बाँकी रहेको वेला अधिकांश मतदाताहरुलाई भोट हाल्न हतारो भैरहेको छ भने, कुशे गाउँपालीका–५ की धनकला परियारलाई भने जिल्ला सदरमुकाम खलंगामा गिट्ठी कुट्न चटारो भैरहेको छ । तीन छोरीकी आमा

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

काठमाडौँ,इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका