समाज Archive

विपन्नलाई निःशुल्क उपचार भन्दा सास्ती बढी

काठमाडौं, कडा रोग देखिएका विपन्न बिरामीलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क गर्ने सरकारी कार्यक्रमले सेवाभन्दा बढी सास्ती दिएको छ । निःशुल्क सेवा पाउन पूरा गर्नुपर्ने झन्झटिला सर्तहरुले बिरामीलाई निरासासँगै पीडा थप्ने गरेको छ । साथै एक

ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी र सरकारी गाडी अगाडि

काठमाडौं, सहरका सडकमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी सवारी र सरकारी सवारीसधान बढी रहेको पाइएको छ ।ट्राफिक व्यवस्थापनमा खटिएका अधिकारीले भीआईपी र सरकारी सवारीले नियम उल्लंघन गर्दा त्यसको प्रभाव जनतामा परेको निष्कर्ष निकालेका छन्

यसरी मण्डपबाटै उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

इटहरी, इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं,सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । आजको नयाँ पत्रिकामा खबर

विकास समितिले भन्योः रु २०० जरिवाना गर्नुपूर्व जनचेतना जगाउ

काठमाडाैँ,संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि निर्देशन दिएको छ । पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २००

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज)

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर श्रीमान् फरार

दोलखा, दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

तत्कालीन ‘जनसत्ता’ का लिखतलाई वैधानिकता दिलाउँदै माओवादी जनप्रतिनिधि

काठमाडौं : स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन ‘जनसत्ता’को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता

यसरी नेपाली चेलिबेटी अवैध रुपमा दिल्ली पुर्याउछन दलालहरू

 हिजाेअाज दलालहरूले नेपाली चेलीबेटीलाइ बेच्ने नयाँ बाटाे राेजेका छन । उनिहरूले बाटाेमात्रै नयाँ हैन भगाउने बिधीपनि नयाँ राेजेका छन ।काठमाण्डौै–दिल्ली चल्ने बसमा सवार भएर आउँदा पश्चिमी सीमा नाका गड्डाचौकीमा चेकजाँच कडाई हुन थालेपछि दलालले भारत पठाउने

लालबहादुर बाँचेर फर्किए तर, अपहरणकारी भारतीय प्रहरीलाई यसरी रातारात भगाइयो

आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे