समाज Archive

भारतलाई उछिन्दै नेपालको आर्थिक वृद्धिदर ह्वात्तै बड्याे

काठमाडाैँ,सन् २०१७ (आर्थिक वर्ष ०७३-७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर

गरीबी र आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो

सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? मध्यराति झण्डै लुटिएँ म

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? राजधानीको मुटुमै यस्तो ज्यादती हुन्छ भने दुरदाजमा कस्तो व्यवहार गर्लान् तिनले ? घटना गत सोमबार बेलुकीको हो । देब्रे हातमा बाँधिएको घडी हेर्दा रातिको आठ बजेको थियो ।

यार्सागुम्बा टिप्न गएका काँग्रेस–एमाले कार्यकर्ताबीच झडप, चार घाइते

 डोल्पाको ठूलीभेरी नगरपालिकास्थित रुपपानी यार्सागुम्बा पाटनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गत शुक्रबार राति यार्सागुम्बा पाटनमै भएको झडपमा परेर दुवैतर्फका चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घाइते हुनेमा तेजेन्द्र

पूर्वी जाजरकोटमा विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ पठनपाठन ठप्प

जाजरकोट,शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि पूर्वी जाजरकोटमा पठनपाठन सुरु हुन सकिरहेको छैन । विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ लागेपछि हालसम्म विद्यालयको पठनपाठन सुचारू हुन नसकेको हो ।शैक्षिक सुधारको नारा दिएर जिल्लामा शैक्षिक क्यालेण्डर

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !

काठमाडौं, विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

काठमाडौं,  विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय

सर्वोच्चलाई काेषकाे जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको

भोट लालपुर्जा दिनेलाई

काठमाडौं ,दशकौंदेखिका सुकुम्बासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडानम्बर १७ रामनगरका

अब उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन