समाज Archive

आमाको मृत्युपछि बिचल्ली परेका पीडित परिवारलाई रकम हस्तान्तरण

दाङ,सुत्केरी आमाको मृत्युपछि बिचल्लीमा परेका परिवारका आफन्तजनलाई कांग्रेस नेता जिपछिरिङ लामाले प्रदान गरेको सहयोग हस्तान्तरण गरिएको छ । शनिबार नयाँ पत्रिका दैनिकका दाङ संवाददाता भूपेन्द्र वलीले ५० हजार रुपैयाँ पीडित परिवारका आफन्तजनलाई हस्तान्तरण गरेका हुन् ।

अमेरिका पुगेका चारवटा मूर्ति यसरी फर्काइयो

विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्। यो खबर

जब हेर्दाहेर्दै आँखै अगाडि परिवार जस्तै गाईहरू जले…

गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ ।

के हो जीपीएस ट्र्याकिङ ? हिमालमा जीपीएस ट्र्याकिङ

काठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका

भाडा तिर्दैनन् पाटन दरबार क्षेत्रका पसलहरू..

पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। गुठी संस्थान पाटन

अब रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध

११ वर्षीय बालिका करणी गर्न खोजेको आरोपमा ७६ वर्षका बृद्ध पक्राउ

चितवन,चितवनमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। तीन जनालाई बोक्सा र बोक्सीको आरोप लगाउँदै गाली बेइज्जती गरेको उजुरीको आधारमा र एक जनालाई बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी

अब छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई,

काठमाडौं, विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो । महिला,

श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा ग्राहकसँगै पक्राउ परेपछि…..

काठमाडौं,श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका

काठमाडौंका कर्मचारी सबैभन्दा घुस्याहा

काठमाडाैँ,सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ। नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको