समाज Archive

विद्याका ठाउँमा बबालै बबाल

काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ

बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीला

काठमाडौं, नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको  कामचलाउ

करका हाकिमलाई अख्तियारले समातेपछि एनसेलले तिर्यो १३ अर्ब कर

काठमाडाैँ,आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियारले पक्राउ गरेको तेस्रो दिन दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब कर सरकारलाई तिरेको छ । एनसेल लगायतका कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा महानिर्देशक शर्मा पक्राउ परेका थिए ।

१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

काठमाडौं,स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त बनाउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्यायो । निर्वाचन गतिविधिबारे आमजनतालाई जानकारी गराउने उद्देश्यले ‘इसीएन’ नामक मोबाइल एप्स सन्चालनमा ल्याएपनि पहिलो चरणको निर्वाचनमा त्यसको प्रयोग प्रभावकारी हुन सकेन ।

नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति

काठमाण्डौ,राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना निर्माणका लागि नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति प्रदान गरिएको छ । जलविद्युत्त, सडक, खानेपानी, रेलवे, सिँचाइलगायतका आयोजना निर्माणका लागि भन्दै सरकारले १ लाख १० हजार ४ सय ८०

करिब ७ हजार बालबालिका यौन शोषणमा

काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने

देख्दै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

काठमाडौं, एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी

एक संघर्षशील जनगायकको रामकहानी,स्वरका खानी तर नखुल्ने बानी

 झट हेर्दा लक्का जवान अनि साधारण जिवनशैली त्यत्तिकै बिनम्र पनि आफुलाई जहिले पूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग घमण्ड उनलाई कत्ति नै छोएको छैन । सर्लक्क हेर्दा अपत्यारिलो  र हाँसीला लाग्ने रमण थामी एक शसक्त प्रगतिशिल

यार्सा टिप्न पाटनतिर लागे विद्यार्थी

 बर्षदिनभरको पढाई खर्च र नुनतेलको जोहो गर्न जाजरकोटको उत्तरपुर्वी क्षेत्रका अधिकाँश विद्यार्थी यार्सा टिप्न कर्णालीका पाटन तिर लागेपछि यस क्षेत्रका विद्यालय रित्तै भएका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्वा टिप्न ६ कक्षा देखी माथिका सवै विद्यार्थी पाटनतिर

अमेरिकी डलरसहित १९ वर्षीया युवती जुवाखालबाट पक्राउ

काठमाडौं, क्यासिनाेहरुमा कडाइ गरिएपछि अहिले बिभिन्न ठाउँमा गुपचुपमा जुवाघरहरु संचालन भइरहेका छन् । यसैबीच त्यस्तै अवैध रुपमा चलाइएकाे एक जुवाघरबाट एक युवतीसहित २४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने युवतीका बारेमा बुझ्दा धेरैले अाश्चर्य व्यक्त गर्ने