समाज Archive

किन अस्तब्यस्त बन्याे जनयुद्धकाे जुनी कम्युन

जाजरकोट, पश्चिम जाजरकोटमा रहेको जुनी कम्युनले बिगत द्धन्दकालमा ब्यबस्था परिवर्तनका पक्ष्यमा भयानक सामुहिक हत्याकाण्डको सामाना त गर्यो तर, ब्यबस्था परिवर्तन पछि जुनी कम्युनले कानुनी मान्यता पाउन सकेन । डरलाग्दो युद्धको सबुद प्रमाणका रुपमा रहेको जुनी कम्युनले

नेपाल भ्रष्टाचार हुने मुलुकको १३१ औँ सूचीमा

भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका

‘विद्युत् चोर’ जोगाउन प्राधिकरणमा आन्दोलन सुरू

काठमाडौं,करिब १३ अर्ब रुपैंयाँ बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसैलाई निहुँ बनाएर उनीहरुले आन्दोलन सुरु

तीनवटा बत्तीको महसुल ३६ हजार रुपैयाँ !

काठमाडौं , मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे । उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल

टिचिङबाट निजी अस्पतालमा बिरामी रिफर

काठमाडौं , माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइयो । तीन बजे अस्पताल पुर्‍याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज

राष्ट्रिय गौरवको आयोजनाबाट बजेट खोसेर आफूखुसी गर्ने दुई मन्त्रीको दाउ

काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबावमा भेरी बबई डाइभर्न आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तार गर्ने तयारी गरिएको छ। सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद

काठमाडाैं– प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ। प्रहरीले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ परेका १६ जनालार्इ ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएकाे हाे। महानगरीय

सिटामोल र जीवनजल पनि छैन

राजविराज–सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन। स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य समेत रहेका स्थानीय सफिक मन्सुरीले