समाज Archive

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित,

काठमाडौं, दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेता देखि पत्रकारसम्म

काठमाडौं, झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ । जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे

गरे के हुँदैन ? तरकारीको मनग्य आम्दानीले

जाजरकोट,  पहाडी जिल्लामा कृषि पेशा गरिरहेका किसानले छोरालाई सिभिल ईन्जिनियर र छोरीलाई स्टाप नर्स पढाएको कुरा देख्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, जाजरकोट जिल्ला सदरमुकाम खलंगा नजिकै मटेलामा ब्यबसायिक तरकारी खेती गरिरहेकी एक महिला किसानहरुले

यस्ताे हुन्छ मुलुकमा !

काठमाडौं, काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको

डकुमेन्ट लिक कसरी भयो ?

काठमाडौं  सर्वोच्च अदालतले विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालय लाई आदेश दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक पदमा आफ्नो

अब पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज

काठमाडौं ,नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको

अन्तत नेपालसंग यसरी झुक्याे भारत :

काठमाडौं,भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना

चेलिबेटी बेचबिखनको खतरानाक संजाल ठमेलदेखि दिल्लीसम्मा यस्तो छ, नेपाली चेलीको मोलमोलार्इ

 चेलिबेटी बेचबिखनको स्वरूप  बिस्तारै बदलिन थालेको छ । कुनै न कुनै बहानामा चेलिबेटीहरूको बेचबिखन दिनानुदिन बडिरहेको छ ।अझत चेलिबेटी बेचबिखनको मुख्य केन्द्र भारत बनेको छ ।   भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या झन डर लाग्दो

नेपाली चेली बेच्ने यी १२१ तस्करहरु

नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याइ घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खबर आजको नागरिकमा छ । घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली

यातायात व्यवस्था कार्यालयमा साढे ५६ करोड अनियमितता

कार्यालय प्रमुखसहित पाँच कर्मचारी निलम्बित, कोसी यातायात व्यवस्था कार्यालयका कर्मचारीले तीन वर्षमा साढे ५६ करोड रुपैयाँ हिनामिना गरेका छन् । यातायात व्यवस्था विभागले अनियमिततामा संलग्न कार्यालयका प्रमुख उपसचिव नयराज नेपालसहित पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ ।