समाज Archive

निजी बिद्यालयको शुल्कमा मनपरी

 नया शैक्षीक सत्र सुरु हुनै लाग्दा निजी क्षेत्रका बिद्यालयहरूले आफु खुसी शुल्क लिइरहेको पाइएको छ । सरकारले तोकेको मापदण्ड बिपरीत मनोमानी ढंगले शुल्क लिदा सर्बसाधारण मारमा परेका छन । नया शैक्षीक सत्र बैशाख देखि सूरु हुन्छ तर

बैंकले लिन्छ कानुनविपरीत बढी पैसा

काठमाडाैँ ,बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात्

अचम्मै पो हुन्छ कि कसो अब !

१५ करोड खर्चेर विशालनगरमा बनेको पाँच तले सुविधासम्पन्न भवन । दुई तला छुट्याइएको छ विभागलाई, माथिल्लो तलामा बस्छन् परामर्शदाता कम्पनी । बाहिरबाट यो सुविधासम्पन्न भवन देख्दा लाग्छ,नेपालमा उल्का भइरहेको छ । अब केही वर्षभित्रैमा देशको कायापलट

अब दुर्घटना गराए चालकलाई १० वर्ष कैद

काठमाडाैँ,लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा खारेज विधेयकको प्रतिवेदन पारित गर्दै यस्तो व्यवस्था गरेको हो

एटीएमबाट पैसा चोर्ने थरीथरीका तरिका

काठमाडाैँ,यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा

१ गतेबाट हर्न बजाउन नपाइने :

काठमाडौं, नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ

रुकुम ,नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । आजको कान्तिपुरमा खबर छ । सिस्नेमा

उपत्यकामा बौलाहा कुकुर अातंक

काठमाडौं ,काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ । सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ । शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा

भएन मर्मत बीपी राजमार्ग : यात्रुलाई सास्ती

रोमछाप, डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् ।  फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर

भरीया भएकै कारण इजरायलीले भने “म बियर खान्छु तिमी पानी खाउ ”

किनकी तिमी कुल्ली हौ । पिके शेर्पा आफनो जिवनको अनौठा किस्साहरु सम्झदा कहिले काँही गम खान्छन । ठमेलको कुना तिर एउटा पर्यटन र जलवायु सम्बन्धी संस्था खोलेर बसीरहेका उनि जिवनका अरोह अवरोह हेर्दा हेर्दै छक्क पर्छन