समाज Archive

नौ महिनादेखि आधा पेट यी विद्यार्थी

काठमाडौं, सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने

बैज्ञानिक सिमांकन एउटै गाउँ दुई प्रदेश !

काठमाडौं, रुकुम स्यालापाखा–२ भुरुंगाका गणेश रावल अन्य गाउँलेसँगै दसपटक जति तत्कालिन जिल्ला विकास समिति धाए । जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सच्याउन आग्रह गर्दै भुरुंगाबासीका तर्फबाट ज्ञापन बुझाए ।

मौसम परिवर्तन : देशभर एकसाथ असिना,पानी

काठमाण्डौ, अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाण्डौलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा

चीनले यसकारण बन्द गर्यो रसुवागढी नाका

विदुर, नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो

ललितपुर जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

काठमाडौं,  खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध

‘लेन’ मा देन

काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।

गुम्बा बनाउने बहानामा हिमाली क्षेत्र उक्लिँदै भारत

काठमाडाैँ,भारत सरकारले नेपालकाे उच्च हिमाली भुभागमा ३१ वटा गुम्बा बनाइदिने प्रस्ताव अगाडी सारेकाे छ । भारतले नेपालका उच्च पहाडी र हिमाली भु-भाागमा बस्ने बाैद्ध धर्मालम्बीहरूकाे सहयाेगार्थ भन्दै गुम्वा बनाउने तयारी गरेकाे छ । तिब्बतियन सांस्कृतिक हिसाबले

माअाेवादी निकट सामनाकी केन्द्रिय कलाकार म्यादी प्रहरीमा रुँदै परेड् खेल्दै ,

‘हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’ ‘पुर्वमा लालि छाउदै छ गरिवको दिन अव आउदैछ ’ कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेकी हुन्थीन् । कलाकार उषा जिसी मरे सहिद हुने बाँचे

बजारमा नक्कली नोटको बिगबिगी

काठमाडौं, बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन्