साहित्य Archive

तिज विशेष गजल

आँखा भरि आँसु दिदी झारी नरुनु है दिनरात शुन्य दिदी पारी नरुनु है । यस्तै भयो यो वर्ष लिन आउन पाइन् माइती घरको माया दिदी मारी नरुनु है ।। सिरानीको खोल भिजला आँसु बग्दा खेरी दायाँ

प्रेम अनि पौरख

हामी मानिस जाती प्रेमलाई सँधै उच्च प्राथमिकतामा राख्दछौँ। जबकि प्रेमको लागि हामी जुनसुकै हदसम्म पुग्न सक्छौं तर वास्तविक जीवन प्रेमले होइन अधिक भन्दा अधिक पौरखले चल्दछ। हामी कोहिलाई प्रेम नगरौँ तर पनि जीवन चलेकोनै हुन्छ। कोहिले

समय-सम्वाद

आयो हावासँग लहरिँदै रोग संहारकारी आयो लाखौँ शव मनुजका कातमा खात हारी कोरोना भय अब सबै विश्वमा फैलिएको धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको । छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै दायाँबायाँ चलमल गरे

मेरो मगन्ते मित्र

मेरो एउटा साथी छ जब जब म नया कपडा नया पेन्ट टिसर्टमा सेन्ट र मख्लर लगाएर घरबाट चोकसम्मको सफरमा हिन्छु जब म बेहुलो झै सजिएर सुन्दर भएर बजार निस्किन्छु तब उ दङ्ग परेर मलाई टाउकोदेखि शरिरसम्म

लालमति

“घर तीन वर्षे र चार वर्षे बर्साैंटे केटाकेटी छन् हजुर, ती अबाेध शिशुमाथि साैतेनी आमा हाल्दा तिनकाे बिचल्ली हुनसक्छ । साैतेनी आमा र बा देख्न र छन् भन्नकाे लागिमात्र त हुन् नि । उसले जानिन भनेर

पर्खाइको त्यो पल

आमाले बुहारी हेर्न भनेपछि उ तोकिएकी केटि हेर्न गयो र हेर्यो पनि । रुपरंङ, आनिबानी सबै ठिक्क मिलेकी सरला, हरिबहादुर भन्दा एकबर्ष जति जेठी भएपनी उनको लुरे शारिरिक संरचना तथा ५ फुटभन्दा कमको उचाईका कारण उनिमा

अन्योल

कुन मुस्कुराई हो यो तिम्रो मेरो मौनता नै भंग गराउने कुन हेराई हो यो तिम्रो मेरो नजर नै टक्क अड्याउने हेर कायलै भएँ म त कस्तो लजाई हो तिम्रो मेरो संसार नै गुमनाम गराउने । कस्तो

एकपटक सोध आमालाई कति दुखेको छ

पहाडहरु भत्किएका छन, तराई डुबेको छ । एकपटक सोध आमालाई कति दुखेको छ । प्रकृतिले भुइँमान्छेलाई विक्षिप्त बनाईरहदा, उद्वार गर्न यो सरकार खै कता चुकेको छ ! बालुवाटारमा नेता ज्यु ! उखानमै भुल्नुभएछ, दुरदराजमा कोभिड र

‘नेपाली आह्वान’

मित्र हो ! बोल्न सक्दैनौँ, सहिदिन्छौँ निरन्तर ! मित्रको भेषमा हुन्छ बारम्बार ठगी तर दक्षिणी साँध सारेर बाँध बाँधी डुबाउँछ गण्डकी रापती छेकी हामीलाई रुवाउँछ हाकिमी रोब लाएर अह्राउँछ सिकाउँछ साहुझैँ उसले सित्तै युगौँयुग सताउँछ रोटीबेटी

गरिबीका बस्तिहरु सुनसान देखिन्छन्,

गरिबीका बस्तिहरु सुनसान देखिन्छन्, तिर्नुपर्ने बाकी साहुका ऋणहरु देखिन्छन् । आधा पहिरोले त आधा बाढिले बगायो,  बिचरा १ उनिहरु भोको अनि नाङ्गै देखिन्छन् । उनका सारा जिन्दगिनै अन्धकार भयपछी, दिन अनि रातहरु पनी उस्ताउस्तै देखिन्छन् ।