साहित्य Archive

दया संग्रह

यो धर्तिमा बस्नकोलाई मानिस मात्रै हैन पशुपक्षिंहरुको अधिकार नै छैन चाहे सुतुन पानी मुनि चाहे सुतुन बनमा चाहे बसुन घर गोठमा डरै डर छ मनमा ।यिनको पनि छोराछोरी यिनको पनि घर छ जतातिर हेरेपनी उतै तिर

ल्याउँछ्यौ कहाँबाट ?

मेरो एक मात्र जिउने आधार मेरी प्रिय आमा कति बोक्छयौ पीडा कति लुकाउँछ्यौ कुरा कति रून्छ्यौ एक्लै कति टुट्छ्यौ एक्लै यति धेरै सहनशीलता ल्याउँछ्यौ कहाँबाट ? परिवारको सेवामा दिनरात खछ्यौ आफ्नो पर्वाह नगरी मेरो हेरचाहमा अल्झिन्छ्यौ

निर्वाचन !

जताततै मेलाको रौनक ग्राहकको पर्खाइमा गाउँले र सहरियाहरू रङ्गीविरङ्गी सपना आश्वासनका पोका मासुभात र रक्सीको सगुनले लठ्याएर फेरि सौदागरहरू उधारो सौदाबाजीमा मुन्टो झुकाएर झन्डा उठाएर दुवै हात जोडी भिक्षान्देहीको शैलीमा पाँचबर्से जागिर पक्का गराउन तपाईं/हाम्रो घरआँगनमा

समुन्द्रमा छालहरु आई रहन्छ

ए प्रिय मान्छे तिमिलाई थाह छदैत छ नि , हामी सङ्गै हिंडेको समुन्द्री आँधी सङ्ग जुध्ने आँट गरेर हो , किनारामा पुग्ने गरेका समुन्द्री छालहरुले त्रसित बनाउन सक्दैन हामीलाई किनकि समुन्द्रका किनाराहरुमा छालहरु निरन्तर आईरहने र

राष्ट्रनै नभएको बेला

यो साँझ, दिनभर लालझण्डाको समिपमा, कयौं मिठासले भरीएका, रंग रोगन गरिएका, अनि आदर्श शब्दहरूले भरिएका गगनचुम्बी भाषण गरेर फर्किएको साँझ । अनि मेरा अग्रज नेताहरुका, स्वप्नहरुका अनन्त उद्गमरुपी भाषणहरु सुनेर पनि फर्किएको साँझ । मञ्चमा आसिन

सावधान !

प्यारी बहिनी तिम्रो कोमलता अनि तिम्रो निश्चलताले मलाई हरपल झस्काइरहन्छ। किनकी तिमी सुन्दरताको साथै निस्कपटपना ले पुर्ण छौ। भावना र बिचारले स्वच्छ छौ। प्यारी बहिनी! म सावधान गराउँछु तिमिलाई तिमिमाथी तेर्सिने दुनियाँका सबै नजर सोझा छैनन्

मैले चिन्न नसकेको म

जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना

रातो सलाम !

अखिल क्रान्तिकारी, युगको चेतना बोकेर आएको तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई रातो सलाम ! रातो सलाम !! सबैतिर सिनो झैँ गन्हाइरहेको सडेगलेको दलाल पुंजिवाद डाकिरहेका छौँ लाखौँ विद्यार्थी ल्याउन जनताको वैज्ञानिक समाजवाद । रगतले सिचिएको तिम्रो

सम्भावना सकिए सँगै आस मरिसक्यो ।

सकियो सबै भइसक्यो लास मरिसक्यो, घचघच्याएर हुन्न अब खास मरीसक्यो। कहिँ केही बाँकी रहेन त जिउँनु पनि के? सम्भावना सकिए सँगै आस मरिसक्यो। कर थिएन मर्नु साहेद जिउँने रहर हुँदा, देखेन नाफा जिन्दगीकै आभास मरिसक्यो। अर्थ

आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा…!

भाइ-भाइ जुटेपछि के हुँदैन दुनियाँमा ! मुठ्ठी-मुठ्ठी उठेपछी के हुँदैन दुनियाँमा ! बग्न खोज्छ सधैं नदी, रोक्न खोज्छ किनाराले आकाश-धर्ती दुखेपछी के हुँदैन दुनियाँमा ! एक्लै भएँ भन्छौ किन ? बोल्नुपर्छ ‘मिसन’ तिमी तिमीले आगो फुकेपछि