साहित्य Archive

जनक चन्द(ॠतु)को एक गजल

गजल भोको पेट भरिदैन आँसु जत्ति खाए पनि, साहुले चामल दिएन रोए पनि कराए पनि। काग लाई बेल पाकेझै भयो उल्लास भएन, गाउँमा गाडी आए पनि ट्याक्टर आए पनि। उस्ले गहना किनेर लियो मलाई ज्वरो आयो,

“कुट तिमी”

कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी

मेरा बा !

पिढिको छेवैमा बसेर दाउराको भारिले पसिनै भएको मलाई नियाल्दै बाले भनेका थिए। तँ यत्ति सानो बोझले भिजिस? तेरो उमेराँ मैले यस्तै तीन गुणा बोक्थेँ। होला साहेद! को भावमा म मुख तितो मन अमिलो बनाउँदै मनैमनले भन्थेँ

बिचलित भए सरकार तिम्रो घातबाट

बिचलित भए सरकार तिम्रो घातबाट तड्पे अक्सिजन बिना हिजो रातबाट, बिचलित भए सरकार तिम्रो घातबाट। उनले हजार फुलमाला लगाएका थिए, भन्नुहोस के फरक पर्छ एक लातबाट। कुरा बुझेका छैनन् धेरैले रुखका पनि, बुझ्न जरुरी छ जरा

मानवता हराएको देश

मानवता हराएको देश बिचरा ऊ गरिब रैछ। अक्सिजनको अभावले ऊ मसानघाट पुगेछ। हुँदैन कोही मालिक बिरामी पर्दा। पल्लाघरे साइलो तड्पिएर मर्दा । ए  हजुर कस्ले खोजी गर्ने । कोही रोग सङ्ग अस्पतालको गेटमा लडिरहेका छ्न। कोही

भागवन्डामा लुछाचुडी

एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक

नेपाली गजलको सवैभन्दा ठूलो पुरस्कार राशि सल्यानमा

सल्यान,वन्गाड कुपिण्डे नगरपालिका १ सल्यानका एक दम्पतिले छोराको सम्झनामा ‘चेतन‘ गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन्।नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत केहि बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि हुँदै आएका छन्। सल्यान कला साहित्य  परिषद्को

नेता किन भयो साथी ?

नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली

सुर्खेतमा गजलको महासंग्राम

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गजलको महासंग्राम भएको छ।शनिवार आयोजित विषेश रचना वाचन कार्यक्रममा कोहलपुरका गजलकार कपिल ‘अन्जान’,अछामका गजलकार कमल ‘संघर्ष’ र दैलेखका गजलकार महेश ‘के’ भट्टराईका तिनतिनओटा गरि तिन चरणमा वाह्रओटा गजल दर्सकहरुलाई सुनाउदै भरपुर

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ

अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम