साहित्य Archive
मिसन र भिजनसहित यमराजको दुत बनेर आयो र मान्छेसँग मीत लगायो। वातावरणीय प्रगाढतामा लिप्त भै ढलो मीतको सम्बन्ध दिलायो। अनुकुल,स्वच्छ त्यो पर्यावरण प्रदुषित बनायो। उदासीन बनायो। धनीहरुको त्यो बहुमुल्य धनदौलत,सुनमाल चिनेन। गरिबहरुको त्यो निस्वार्थ मन चिनेन।
सुर्खेत, सुर्खेतमा साहित्य साँझको प्रारम्भ भएको छ । युविन क्याफेका संचालक निश्चल युवराज द्धारा बीरेन्द्रनगर एरिचोकमा हप्ताको प्रत्येक शुक्रबार साँझ ६ः०० बजे युविन साँझ संचालन हुने गरेको छ । गएको हप्ता सुर्खेतका युवा गजलकार हिमाल सरोवर
भनिन्छ विगत केवल विगत मात्रै हो बित्यो सकियो। भुत भुत नै हो थियो सकियो। तर कतिपय विगतनै भविष्यका प्रेरक हुन्छन। विगत आफैमा गलत हुनसक्छ तर उसले भविष्यको गतिलो मार्गदर्शन पनि गर्न सक्छ। कुहिरो भित्र हराएको हिजोले
ओ पुष्पक विमानका बडाहजुर हजारौं वर्षदेखि हजुरको छलशास्त्रले हामीलाई छलेको छल्यै छ । बडाहजुर अब नछलेर मर्जी होला देशको नागरिक मान्छे हुन्छ कि कुकुर ? बडाहजुरले नछ्लेरै पुष्पक विमानबाट मर्जी भो ए पाखेहरु हो देशका असली
तिमी कता बाट आयौ तिमी कता बाट छिर्यौ । जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।। तिम्रा हरेक चाहना पुरा हुन मायाकी खानी हौ तिमी । जब म संग भेट भो मायाको खानी बनेकी छौ तिमी ।।
रोग भोग र शोक जीवनका अवरोध ! ठूला र बडा, एन नाइन्टिन, स्यानिटाइजर र साबुन ! गरिब, कुल्ली र भरिया ! रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो, लाज छोप्न,भोज होइन भोक टार्न सडकका पेटीमा करोडौं
रोग भोग र शोक जीवनका अवरोध १ ठूला र बडा, एन नाइन्टिन, स्यानिटाइजर र साबुन १ गरिब, कुल्ली र भरिया १ रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो, लाज छोप्न,भोज होइन भोक टार्न सडकका पेटीमा
खुशीहरु चुहिदै जाने रहेछ दुखैदुखले भरिनुपर्ने रहेछ, जिन्दगि बुझ्न एकछिन चिहान अघि राेकिनुपर्ने रहेछ! बाटो यौटै होस् तथापी गन्तव्य अलग हुन्छ हरेकको फेरि भेटिने झिनो आसमा यात्रिहरु छुट्टिनुपर्ने रहेछ! आखिर मनसँग मन मिलेपछि न हाे प्रेमले
समयले बस्तीमा अनिकाल बोकेर बसेको छ तयारीमा सरकार त्रीपाल बोकेर बसेको छ । कुन नजरले बझाङलाई कमजोर देख्दारहेछन काखमा सेति शिरमा साइपाल बोकेर बसेको छ। सोच्छु तिमिलाइ दिलको कोठामा बन्धक बनाउ यो मनले मनभित्रै अर्को दलाल
दार्चुलाको खलंग हुँदै पारी तरेर पिथौरागढ-धारचुलाको नेपालरोडमा मन अमिलो पार्दै नेपाल आमाको लुछिएको मासुमा पाइला राखि फेरी लुछ्न खोज्दै गरेको अर्को चोक्टो मासु हेर्न तम्सिरहँदा मैले साँच्चै आमा रोएको देखेँ । नेपाली भुमीमा बालुवा गिटी उत्खनन