शिक्षा Archive

सबैको रोजाईमा किन वागेश्वरी क्याम्पस ?

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशको प्रवेशद्धारमा रहेको विकाशोन्मुख सहरका रुपमा परिचित शैक्षिकहवका रुपमा विकास हुदै गएको सहर हो कोहलपुर । पछिल्लो समयमा निकै चर्चा कमाएको यो सहरमा वि.स. २०४८ सालमा अवस्थित यस क्षेत्रकै जेठो

एमयुमा राजनितिकरण र भ्रष्टाचार हुन दिन्नः उपकुपति सिंह

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्द वहादुर सिंहले आफु रहुन्जेलसम्म यो संस्थामा भ्रष्टाचार हुन नदिने बताएका छन् । एमयुमा भएको आन्दोलन तथा त्यसको समाधानको बारेमा जानकारी दिदै डा. सिंहले यस्तो बताएका हुन् ।डा सिंहले आफु उपकुलपतिको जिम्मेवारी

एमयुमा प्राध्यापकहरुको निरन्तर आन्दोलन

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनले निरन्तर आन्दोलन गरिरहेका छन् । आफ्ना मागहरुलाई तत्काल संम्वोधन गरिनुपर्ने भन्दै आन्दोलनलाई निरन्तरता गरिरहेका छन् । क्याम्पसका भिसीले आफुहरु र अध्ययनरत विद्यार्थीहरुलाई शोषण गरेको आरोप समेत लगाएका छन् ।  पुर्व

रुकुम पश्चिममा प्रधानाध्यापकमाथि ढुंगा प्रहार

रुकुम पश्चिम,रुकुम पश्चिमको विद्यालयको बैठकमा भएको ढुंगा प्रहारबाट एकजना प्रधानाध्यापक घाइते भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको बेलामा ढुंगा प्रहार भएको जनाइएको छ । प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई

उपकुलपति र प्राध्यापकको विवादले एमयु अनियन्त्रित वन्दै

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरुविचको विवादले विश्वविद्यालयको पठनपाठन अनियन्त्रित वन्दै गएको छ । नेपाल राष्ट्रीय प्राध्यापक संगठनले इन्जिनियरिङ्ग संकायका कार्यक्रम निर्देशक विश्वनाथ प्रसाद यादवलाई गरिएको कार्वाहीलाई यथासिग्र फिर्ता लिनुपर्ने,क्याम्पसका पधादिकारीहरुको नियुक्ति प्रक्रियाका सवै कार्यविधि तथा प्रतिवेदन सार्वजनिक

भौतिक रुपमानै त्रिविका रोकिएका परीक्षा सुरु

काठमाडौं,कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा संन्चालन भएको हो ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजदेखि बीए, बीएड र

एउटै मन्चमा देखिदै दाहाल,नेपाल,विप्लव र वैद्य

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले नेता माधवकुमार नेपाल,नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा(क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्य एउटै मन्चमा देखिने भएका छन् । सुक्रबार एउटै मन्चमा उपस्थित भएर भाषण गर्ने तयारी रहेको एक स्रोतले बताएको छ

सयुक्त विद्यार्थी संगठनद्धारा एमयुमा अनिश्चितकालिन तालावन्दी

सुर्खेत,सयुक्त विद्यार्थी संगठनद्धारा मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा अनिश्चितकालिन तालावन्दी गरिएको छ । विहीबार विद्यार्थी संगठनले आफ्ना १८ वुँदे मागप्रति क्याम्पस प्रशासन उदासिन वनेको भन्दै तालावन्दी गरेका हुन् । विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्,विद्यार्थीको जायज मागहरुको संम्वोधन गरियोस् भन्दै

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई

बर्दियाको शैक्षिक सुधारको लागी क्रान्तिकारीले बुझायो मागपत्र

बर्दिया,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ ।आईतवार जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको सुधारको लागि शिक्षा समन्वय इकाईलाई २१ बुदे मागपत्र बुझाएको हो ।  लकडाउनको