शिक्षा Archive

सयुक्त विद्यार्थी संगठनद्धारा एमयुमा अनिश्चितकालिन तालावन्दी

सुर्खेत,सयुक्त विद्यार्थी संगठनद्धारा मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा अनिश्चितकालिन तालावन्दी गरिएको छ । विहीबार विद्यार्थी संगठनले आफ्ना १८ वुँदे मागप्रति क्याम्पस प्रशासन उदासिन वनेको भन्दै तालावन्दी गरेका हुन् । विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्,विद्यार्थीको जायज मागहरुको संम्वोधन गरियोस् भन्दै

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई

बर्दियाको शैक्षिक सुधारको लागी क्रान्तिकारीले बुझायो मागपत्र

बर्दिया,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ ।आईतवार जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको सुधारको लागि शिक्षा समन्वय इकाईलाई २१ बुदे मागपत्र बुझाएको हो ।  लकडाउनको

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

काठमाडौँ, कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।यस

क्रान्तिकारीले बुझायो बाँकेको शैक्षिक सुधारको लागी २२ बुदे ज्ञापनपत्र

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले ज्ञापनपत्र बुझाएको छ । बिहिवार जिल्ला शिक्षा समन्वय इकाई बाँकेलाई शैक्षिक सुधार सम्बन्धी २२ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।संगठनले जिल्ला शिक्षा समन्वय

स्नातक तहको परीक्षा साउनमा

काठमाडौं, विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको

कोहलपुर नगरपालिकाद्वारा विद्यालयलाई कम्प्युटर वितरण

नेपालगन्ज, बाँकेको कोहलपुर नगरपालिका भित्र सन्चलित आधारभुत तहका विद्यालयहरूलाई नगरपालिकाले कम्प्युटर उपलब्ध गराएको छ ।नगरपालिकाले नगर भित्र आधारभूत तह कक्षा १ देखी ८ सम्म संचालित १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो । कोहलपुर

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पन्तपनि बर्खास्त

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयले स्कुल अफ लका एकजना करार उपप्राध्यापक सुजन पन्तलाई पनि बर्खास्त गरेको छ । उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएपछि एकजना करार उपप्राध्यापकलाई बर्खास्त गरिएको बताए । विश्वविद्यालयमा उपकुलपति सिंहले भने,

शुल्क खारेजको माग गर्दै त्रिविलाई क्रान्तिकारीको ध्यानाकर्षण

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एमफिल, पिएचडी लगायत विभिन्न संकाय र विषयमा शुल्क वृद्धि गरेको भन्दै अखिल ९क्रान्तिकारी० ले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटालाई भेटेर शुल्क खारेजीलगायत विषयमा ध्यानाकर्षण गराउँदै मागपत्र

त्रिभुवन विश्वविद्यालयको सूचनामा मुस्लिम समुदायको आक्रोस

बाँके,त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परिक्षाको सूचना सार्बजनिक भए लगत्तै मुस्लिम समुदायले चौतर्फी आलोचना सुरु गरेका छन् । सार्बजनिक गरिएको सूचना पत्रमा प्रथम वर्ष बि बि एस,बि बि ए, बि एस सि लगायतको परिक्षा मिति