शिक्षा Archive
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । ‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च
जाजरकोट, नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद
पार्टीको एकता असफल भएको घोषणा गरेको केही दिन पछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत )को चितवनमा प्रथम बिस्तारित बैठक यहीँ मिति २०८१ साउन ११ देखी १५ गते भित्र उत्साहको साथ सम्पन्न भयो । यो बैठकमा देशैभरिका नेतृत्व
भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको
काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दैं दक्षता इन्टरनेशन स्कुलका केन्द्राध्यक्षलाई कालोमोसो दलिएको छ । हालै सन्चालन भइरहेको स्नातक तहको प्रथम बर्षको परिक्षामा सहभागी एक छात्रालाई केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले यौन दुर्वयवहार गरेको भन्दै मंगलबार कालोमोसो दलेर
“प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्त्व हो”। “दार्शनिकहरुले विभिन्न किसिमबाट जगतको व्याख्या गरे, तर मुख्य कुरा त जगतलाई बदल्नु हो।” – कार्ल माक्स सर्वहारा वर्गीय दर्शनका प्रवर्तक वा जन्मदाता कार्ल माक्र्सले यस प्रकारले आर्दशवाद तथा
नेपालगन्ज । समयमै शुल्क नदिएको वहानामा कोहलपुरको व्रिज इन्टरनेशनल स्कुलले विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित गराएको हो । भनेको समयमा विद्यालयमा तिर्नुपर्ने शुल्क नतिरेको भन्दै कक्षा ९ मा अध्यायनरत एक विद्यार्थीलाई विद्यालयले लिने आन्तरिक परिक्षा दिनबाट बन्चित
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका प्रतिस्ठानहरुको वैज्ञानिक शुल्क निर्धारण गर्न माग गरेको छ । प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बडेको भन्द परिषदका सदस्य सचिव महेश भट्टराई
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आज (आइतबार) बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने
भक्तपुर । २०८० सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी* आएको छ । यो ५२.१४ प्रतिशत हो ।