शिक्षा Archive

लोक सेवा आयोग कमलपोखरीमा सर्ने तयारी

काठमाडौं,लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने तयारी भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण

प्रचण्डको विद्यार्थी सङ्गगठनका दुई समुहबीच जुहारी

नेपालगञ्ज, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकटको भातृ सङ्गगठन अखिल (क्रान्तिकारी)मा विवाद देखिएको छ । पछिल्लो समय नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको इकाई समितीमा देखिएको आन्तरिक विवाद छताछुल्ल रूपमा बाहिर आएको हो । पश्चिम नेपालकै पुरानो र

त्रिविका रोकिएका परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं,त्रिभुवन विश्वविद्यालय त्रिविले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको छ।संक्रमणको जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताएका छन्।दाहालका अनुसार वैकल्पिक

(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही

काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा

आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ

काठमाडौं,विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ।नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी रहेको छ।सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने,‘मूल्यांकन गर्न

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असारको २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक

महेन्द्र क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई गरियो राहत वितरण

नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई राहत वितरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(माओबादी केन्द्र) निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी इकाई कमीटीद्धारा राहत वितरण गरिएको हो । निषेधाज्ञाको समयमा होस्टेलमा बसिरहेका करिब २५

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखीको संयोजकमा महेश ऐरी चयन

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसको संयोजकमा महेश ऐरीलाई चयन गरिएको छ । संगठनको महेन्द्र बहुमुखी क्यापसका पुर्व संयोजक धुर्व जोशीलाई संगठनले कारबाही गरेकोले रिक्त पदमा नियमित कामकाज सन्चालनका लागि

नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीले दिए निर्देशन

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी

यो बर्षको एसईई परिक्षा पनि आन्तरिक मूल्यांकनबाट गरिने

काठमाडौँ, यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ ।मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक