क्रान्तिकारीले बिहिवार पत्रकार सम्मेलन गर्दैँ

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।असार १२-१४ गते काठमाडौंमा सम्पन्न भएको सङ्गठनको विशेष राष्ट्रिय भेलाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न आज बिहिवार पत्रकार सम्मेलन गर्ने सङ्गठनले जनाएको छ ।

अनामनगरको संवाद डबलीमा हुने पत्रकार सम्मेलनको समय दिउँसो १२:१५ बजे तोकिएको छ ।