शिक्षा Archive

क्रान्तिकारी र शिक्षा समन्वय इकाई विच १६ बुदे सहमती (सहमति सहित)

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ ।जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी

प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

काठमाडौं,वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा

शिक्षा समन्वय इकाई बर्दियामा लगाइएको ताला खुल्यो

बर्दिया, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा समन्वय इकाई बर्दियामा लगाइएको ताला खुलेको छ । अखिल (क्रान्तिकारी) र शिक्षा समन्वय इकाई बर्दिया बिच बिहिवार ९ वुदे सहमती पश्वचात ताला खोलिएको हो

मध्यपच्शिम विश्वविद्यालयका उपकुलपतिले तत्काल राजिनामा दिनुपर्छः प्राध्यापक संगठन

सुर्खेत,संयुक्त प्राध्यापक संगठनले मध्यपच्शिम विश्वविद्यालयका उपकुलतिले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।मध्यपचिशम विश्वविद्यालयमा क्रियाशिल पेशागत संघ संगठनले सयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गर्दै राजिनामाको माग गरेका हुन् । यदि तत्काल राजिनामा नदिए थप आन्दोलन गर्ने चेतावनी

अखिल क्रान्तिकारीद्धारा शिक्षा समन्वय इकाईमा तालाबन्दी

बर्दिया,अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमा जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गरेको हो ।क्रान्तिकारी शिक्षक नियुक्ति र सरुवामा आर्थिक चलखेल रोकिनुपर्ने,अनलाइन कक्षा र अङ्ग्रेजी

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

बुटवल,त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका

ऊ..त्यो एसएलसी र यो एसईई !

म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकी भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छन्की काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एस एल सी जो मेरा गाउँघरका दाइहरूले

एसइई नतिजा प्रकाशित

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेल बताए। यसपालि पाँच लाख १७

कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा

एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ