शिक्षा Archive

कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र

बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५

विद्यार्थीहरुले गरे प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ

नेपालगन्ज, सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठनले बिहिवार जिल्ला

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान

काठमाडौँ, शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७

यातायात व्यवस्था कार्यालय बाँकेमा विद्यार्थीहरुले गरे प्रर्दशन (तस्विर सहित)

काेहलपुर, यातायात व्यवस्था कार्यालय भेरी, बाँकेमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनले सोमबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका हुन् ।सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई दिएको ४५ प्रतिशत, ६० बर्ष पुगेका

बागेश्वरी बहुमुखी क्याम्पसमा ‘हेल्प डेक्स’ सन्चालन

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्षा सञ्चालनमा आएको छ।स्नातक तहको प्रथम सेमेस्टरको विद्यार्थी अभियानलाई लक्षित गर्दैँ आईबारबाट क्याम्पस हाता भित्र विद्यार्थी सहायत कक्ष ‘हेल्प डेक्स’ सन्चालनमा ल्याइको हो ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा

प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका रावत

नेपालगन्ज, निजी तथा आवासिय विद्यालयहरुको सङ्गठन (प्याब्सन) बाँकेको अध्यक्षमा कोहलपुरका यम बहादुर रावत चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न १५ औँ जिल्ला अधिवेशनबाट कोहलपुरको बागेश्वरी एकेडेमीमा सन्चालक समेत रहेका रावतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको

विद्यार्थीलाई भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै यातायात कार्यालयमा ज्ञापनपत्र

बाँके, विप्लव नेतृत्वको नेकपा निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्न माग गर्दै यातायात व्यवस्था कार्यालय, भेरी बाँकेमा ज्ञापनपत्र बुझाएको छ । आईतबार सङ्गठनका केन्द्रिय समिती सदस्य तथा

कक्षा-१२ को पुरक परीक्षा माघ २ र ३ गते

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने

अनियमितताको आरोपमा विद्यालयका प्रधानध्यापकलाई दलियो कालोमोसो

जाजरकोट, विद्यालयमा चरम अनियमितता गरेको भन्दैँ विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबजारमा रहेको विरेन्द्र हिमालय माध्यामिक विद्यालयका प्राधानध्यापक चन्द्र बहादुर केसीलाई

कक्षा १२ को नतिजा मङ्सिर २० गतेभित्र

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले