बहुमत क्रान्तिकारी दाङ्गको अध्यक्षमा निर्मला खड्का

दाङ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) दाङको अध्यक्षमा निर्मला खड्का निर्वाचित भएकी छन ।अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्वमा शुक्रवार सम्पन्न २५औं जिल्ला सम्मेलनले नेतृ खड्कालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा शेखर बस्नेत र अनिता खड्का, सचिब पर्शुराम रोका क्षेत्री, सह-सचिब सिमा बिक, लक्ष्मी नेपाली र कोषाध्यक्ष कमल पुन चयन भएका छन् ।

सम्मेलनले खडकाको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिती निर्बाचित गरेको छ ।