शिक्षा Archive

एमयूमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

सुर्खेत,उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

सिमकोट,बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहेपनि हुम्लाको नाम्खा गाउँपालिका भरिका विद्यालयमा नियमित पठनपाठन भइरहेको छ। तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालय सञ्चालन राख्ने जनाएको हो। तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन

अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट

सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने

काठमाडौँ.  देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी

बाजुरा,  जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा

भाइरल रोगले सय बढी विद्यार्थी बिरामी

बाजुरा,बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी भएपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै गएपछि

यसकारण भोलि देखी ४ दिन सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित

सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

सरकारको शिक्षक सेवामाथी हस्तक्षेप भन्दै कांग्रेसको आपत्ति

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शिक्षक सेवा आयोगमा हस्तक्षेप गर्न लागेको भन्दै विरोध जनाएको छ।सोमबार कांग्रेसको शिक्षा विभागले विज्ञप्ति जारी गरी गएको कात्तिक २२ मै विधिसम्मत भएको सिफारिस सरकारले रोक्न खोजेको भन्दै आपत्ति जनाएको हो।

पचालझरना गाउँपालिका गरिव विद्यार्थीको सहारा वन्दै

सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले गरिव विद्यार्थी लक्षित कार्यक्रमको सुरुवात गरेको छ। सनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सुनौलो भविश्य वोकेका युवा युवतीसंग अध्यक्ष कार्यक्रमको सुरुवात गरेको हो। गाउँपालिका भित्र वसोवास गर्ने अति