शिक्षा Archive

शिक्षकहरूको जिल्लान्तर सरूवा हुने

काठमाडौं,अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौं,  एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुँदै

कपिलवस्तु,नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप

काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन्

विद्यालयमा ‘जङ्क फुड’ निषेध

भक्तपुर, सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा

शिक्षक शिक्षाको आबश्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न

कोहलपुर, बर्तमान सन्दर्भमा शिक्षक शिक्षाको आवस्यकता र चुनौती बिषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । आइतबार मध्यपश्चिम बिश्वबिद्धालय, बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुको आयोजना तथा शिक्षा शास्त्र सकायको समन्वयमा

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी

काठमाडौँ, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक

आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी

काठमाडौँ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि

शिक्षकको कुटाइबाट एक बालकको मृत्यु

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा

देवलकोट मा वि बाजुराले मुहार फेर्दै

बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नं ५ र ६ स्थति श्री देवलकोट मा।वि को स्थापना २०२४ सालमा भएको थियो । यो स्कुल पहिलेको साविक ३ र ४ को अधिनमा रहदै आएको थियो । अहिले ५ र