साहित्य Archive

तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर

म कुलो बनेर गरुला सिचाइ जिन्दगीभर तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर ।  जस्ले खुट्टा तान्ने काम गरिरहेछ आजसम्म, उसैलाई गरेर हिडियो भलाई जिन्दगीभर । बाबै यो सत्ता त सुतिसुति खाने बर्गको हो।, हामी त बाच्नुपर्छ

जलारी गाउँ

सारङ्गी पेट छाम्दै एक हुल जलारी माछाका भुराहरु समात्ने अभिलाषामा छ्याप्प –छ्याप्प जाल हान्दै छन् आफ्नै आँसुको बेगनासतालमा । आँगनमा ताल पिँढीमा ताल मझेरीमा ताल तालैतालका जञ्जिरले जेलिएको जलारी गाउँ । पीडाको बेगनासमा माछा पाल्छ– जालले

सरकार ! क्वारेन्टाइन जान्न म

सरकार ! क्वारेन्टाइन जान्न म । दिनडाहडै बलात्कार हुन्छ त्यहाँ  भर्खर कलकलाउँदो बैसालु यौवनमा टेकेकी केटी हुँ । रहर छैन् मलाई बलात्कृत भएर बाच्न सरकार त्यसैले म कैले पनि क्वारेन्टाइन जान्न । सरकार एकै ओछ्यान एकै

सिर्जनामा- भुजङ्गप्रयात

फलाएर धर्ती तथा अन्तरीक्ष रमेको छ चैतन्यको कल्पवृक्ष रची सृष्टि सारा बनी दूर द्रष्टा त्यही मोज आनन्दमा बस्छ स्रष्टा ।  * कहाँ मान्दथ्यो चित्त निष्पन्द हेरी कदाचित् उही नाच्छ आएर फेरि उही राम या कृष्णको स्वाङ

नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ

नेपाल, भारत र चिन असल मित्र हुनुपर्छ, तिन वटै देश एक-अर्को प्रति पबित्र हुनुपर्छ । जस्तो देश अटल छ प्राकृतिक सम्पदाले, त्यस्तै बिकासको गतिले बितित्र हुनुपर्छ । मित्र भन्न आवश्यक छ ठान्दैन् तिमिलाई, असल मित्र हुनत

देश दुखेको बेला !

कहाँ सहन सकिन्छ र ? त्यो दमन,षड्यन्त्रलाई, तस्कर,भ्रष्ट घुस्याहाले ब्रम्हलुट मच्चाएको बेला त्यो बेला मलाई आम्दानी नदेउ, यहाँ देश दुखेको बेला ! कहाँ रोक्न सकिन्छ र ? त्यो आँधीको वेगलाई, वर्गमुक्तीको रापले दुश्मनको मुटु जलेको बेला

हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ

कहिले आगोमा हुनेछ कहिले पानीमा हुनेछ । हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ । मालीले आफ्नो भाषणमा यस्तो संकेत गर्दै थियो, अब फुलको हमला भमराको जवानीमा हुनेछ । ए सरकार अझै तमासा हेरेर बसिस् भने, कहिँ

गजल

बन्दुक कस्तो हुन्छ बन्दुक हेर्दैहोला बाजेको पालाको तमसुक हेर्दै होला ।  राशनको भाउ बढेको खबर भन्दैछ उ बाझो खेतमा बसि फेसबुक हेर्दैहोला । साधुको नजर पनि किन बेचैन छ ब्लाउजको फुक्लेको हुक हेर्दैहोला । म देख्दैछु

मधेस

जब मनपर्दैन भन्यौ, मेरो नस्लिय रङ तिम्रै रङमा रमाउन सिकें ।  जब मन पर्दैन भन्यौ बाल्यकालमा यी ओठले चुमेको भाषा तिम्रै व्याकरण घोकें । जब चित्त बुझेन भन्यौ मेरा पूर्खादेखी पहिरँदै आएको पहिरन तिम्रै पहिरनमा सजिन

साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो

साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो त्यसैले ‘बा’ को कालोपाटी र खरी खेर गयो । मेरो गाउँ दियालो र टुकिले झिलिमिली छ उता उपरखुट्टी लगाएर गण्डकी खेर गयो । पर्दा पछाडि नाँच्न धेरै सजिलो हुन्छ