साहित्य Archive

बा ! नेपाल कस्तो छ ?

प्र​जात​न्त्र​, लोकत​न्त्र​, ग​ण​त​न्त्र​ अनि के-के , के- के आको छ​ रे नि बा हाम्रो देश​मा, मैले त​ अहिलेस​म्म​ देखेकै छैन​, कस्तो हुन्छ​ बा ! यो वास्तवमा ? हो, त्य​ही न​देखेकालाई देखाउन​, न​बुझेकालाई बुझाऊन​ अनि स्व​र्ण​ अक्षर​मा

“बा”

पहिले, बा तिम्रो शरीर कहिल्यै गलेन। पट्पटि फुटेका पैतला दुख्यो भनेनौ। पानीमा भिज्दै खेतमा दिन भरि जोतेको, धौले गोरुले हानेर साँप्रा रकताम्य हुदा पनि, खुट्टामा फालिले चिरेर जाँदा पनि, बुढि अौलाको नङ फक्लक्क उम्किदा पनि, खेत

मंगले बा घर बन्यो ?

राज्यको ढुकुटीबाट तपाइले पाउने बृद्द भत्ताभन्दा लाखौं गुणा सेवासुविधा र भत्ता लिन्छन नि मंगले बा तपाइको छोराका साथीहरूले ! देशको लागि दिने छोराहरु हजुरले पहिल्यै गुमाउनु भो रोल्पा रुकुम लगायत सिन्धु, बझाङका बुवाआमाहरु हजुरको छोरा र

लघुकथा : अभियन्ता

एकदिन रत्नपार्कको पुरानो बस पार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “ आफ्नो टोल , नगर

आमा बेच्ने सन्तान

सन्तानको पीरमा रुदै गर्दा मेरीआमा, सन्तानहरू; डलर र भारू काका बाउको निर्देशित गीतमा, युरो र मक्कामदिना डम्फु र मादले तालमा नाच्छन अचेल, पाएकालाई भारू मादल छोड्न गाह्रो रे ! नपाएकालाई युरो गीतमा नाच्न आतुर रे, कठैबरा!

‘यो आँगन मेरो हो’

ए पल्लाघरे ठुल्दाइ ! पोहोर मेरा बा स्वर्गवास भएपछि मेरा आँगनका छेउको पिपल मेरो हो भन्यौ र भन्यौ पिपलका छेउको वर पनि । अब भन मेरा बाको धनीपुर्जामा रहेको आँगन तिम्रो पर्छ कि मेरो? तिमी बारम्बार

यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो

आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्यो । यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो । झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका, त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्यो ।  हिजो उसको छाती माथि पनि

उसको विरुद्धमा म

उसको कमजोरी बारे, मलाई आभास हुँदा मलाई उ मौन बस्न संकेत गरिरहेको हुन्छ, उसको संकेत म नबुझेझै म चिच्याउने गर्छु उसको गल्ती विरुद्ध , सायद मलाई लाग्छ, सायद मलाई लाग्छ, उसको गल्तीको सजाय, उसले र मैले

दुश्मन देखाउँछ बाटो आफ्ना देखाउँछ्न सान के गर्नु

ऊनी सिकाउछिन प्रेम समाज सिकाउछ ज्ञान के गर्नु। दुश्मन देखाउछ बाटो आफ्ना देखाउछ्न सान के गर्नु । फूल शिरमा सजाउन पाउनु उसको भाग्यमै थिएन  हुन त थुप्रै थिए वरिपरि फुलै फुलका बगान के गर्नु । अस्पतालमा

मुक्तक

१) प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरु त यो बिछोडको जिरा धेरै कडा हुन्छ । २) जसै मबाट तिम्रो दिल दूर हुनेछ बिर्सनलाई मन यो मजबुर हुनेछ तिमीले