साहित्य Archive

मानौं म छिनेको चंगा हुँ मेरो वजन छैन्….

मानौं म छिनेको चंगा हुँ मेरो वजन छैन् उड्न सक्दिन, छन त कुनै वन्धन छैन । आज छ भोली नहुन सक्छ कालो धन हजुरको बस्मा हजुरको आफ्नै मन छैन । बा-आमाको धमिलो मुहार मात्रै याद छ

स्वाभिमानको राहात

अमेरिकामा रहेकी छोरीले एका विहानै भिडियो कल गरेर भनिन्  बुबा तपाईले लिनु भएको राहतले हामी सबैलाई साह्रै आहत बनायो । छेरीको फोन आयो भनेर खुशि हुदै फोन उठाएका बाबु कुरा सुनेर झस्किदै कल छोरीको नभएर अन्यत्रै

म राहत हुँ

प्रकृति ले आफ्नो सृष्टिलाई विभिन्न समयमा नङग्याउने क्रममा आफ्नो डालो भित्र बिपत्तिका विभिन्न नाम बोकेर अतुलनीय क्षति गरिरहन्छ ।  कहिले बिनासकारी भुकम्पले उफारेर पछार्दिन्छ, कहिले बाढी पहिरो आई छातिचिरी भत्काउदै सबै बगाइदिन्छ । कहिले डढेलोका मुस्लाहरुले

जसबाट रोगी बा,आमाको उपचार गराउनु छ…

पसिना बगाउनु छ र अथाह पैसा कमाउनु छ । जसबाट रोगी बा,आमाको उपचार गराउनु छ । ब्यर्थै मनमा जवानीको अहम पालेर के गर्छौ  आखिर अस्ताउनु छ र माटोसंगै बिलाउनु छ । तपाई तगारो नबन्नुहोस महोदय मेरो

बुद्धलाई क्वारेन्टाइनमा राख्दा

तिमीले पहिले नै तिम्रो अभिमानलाई क्वारेन्टाइनमा राखेको भए आज निर्दोष दुनियाले क्वारेन्टाइनमा बस्नुपर्ने थिएन । तिम्रो अभिमानको उन्मादले कृषकहरूको रोटी खोस्यो सोझी आमाको सपनाको गला रेट्यो इमान्दार बाउको सफा योजनाको निर्मम हत्या गऱ्यो । तिमीले पनि

कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो

थियो, स्वर्णिम जिन्दगी , अलि-अलि दिएर सकियो कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो । तितो अतीत, उदाङ्गो वर्तमान, संचय गरेर राखेको थिएँ चाल पाईनँ, बिस्तारै-बिस्तारै रित्तियो बगली दिएर सकियो । पश्चिमको घाम झैं भत्केको घर झैं

खोया

जसले मकैलाई जिन्दगी दिन आफु जरा बनेर माटो सँग खाना माग्थ्यो पानी माग्थ्यो । जमिन छेडेर निस्किए पछि उसको संघर्ष किराहरु सँग थियो जब जवानीमा पुग्यो कम्जोर साथीहरु छाटिए । ऊ घरी घरी आफ्नै शरीर हेरेर

भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ..

आमा हरेकदिन प्राय मेलापात गर्नूहुन्छ । भाग्यले जीवनभर ठगेको बात गर्नूहुन्छ । मसँग न पुरानो छाती रह्यो, न अंगालो रह्यो , यस्तो अवस्थामा के मुलाकात गर्नूहुन्छ । दुर्भाग्यवस बा-आमाले सँगै परान त्याग्नु भयो , यौटै दाग

फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर…

तनावमा पुगेर जिवनभर पिरमा पुगेर फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर । तिमी बिना बाच्नै सक्दैन भन्ने प्रेमी टाढा भयो प्रेमिकाको शरीरमा पुगेर । पहिले बाआमालाई विद्राश्रम पठायो पछि धार्मिक बन्यो छोरो मन्दिरमा पुगेर । यी आखामा

बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको….

  खरानी बनेको छैन किन यस्तो हर्कत गरेको ? बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको । दुश्मन ठिक भएपछि मात्र आफू मर्ने धोको छ म हेर्न सक्दिनँ सरकारले लास जफत गरेको । धेरै दिन भो