साहित्य Archive
एक आपसमा तिम्रो र मेरो समझदारी हुनुपर्ने हो तिमीलाई मेरो र मलाई तिम्रो जिम्मेवारी हुनुपर्ने हो । आखिर हाम्रा खुसी किन्न पैसाले सकिन्न बुझ प्रिया किन जिद्दी गर्छ्यौ हँ? जागिर सरकारी हुनुपर्ने हो । यो
मुलाई छाडी माया मारी बाइजादी भै सुवा डाँडो काटी खोला पारी बाइजादी भै सुवा । को आओली र को बसली भनिकन होला पिरतिको घर थाइ खारी बाइजादी भै सुवा । को धेक्न्या हो को बुझ्न्या हो
विगतमा काटाकाट नै भएपनि बिर्सेर , आऊ अब हातेमालो गरौँ दुश्मनी बिर्सेर ! सायद अब बीच बाटैबाट फर्किनु पर्छ , छोरो हिँडेको छ घरको आँगनी बिर्सेर । तिमी भने मलाई देखेर खै कता लुक्छ्यौ , म
१) कला केहो थाहा छैन सौन्दर्यको कसी के हो ? लेखिएको भाग्य अरे भाग्य लेख्ने मसी के हो ? प्रेम गर्छु तिमीलाई भन्दै हिँड्छन् कति जना आजसम्म थाहा छैन यो प्रेमको दसी के हो ? २)
सुधा स्वास्थकर्मी हुन्। उनलाई बुवा आमाले प्राविधिक शिक्षा दिए जहसँ गए पनि काम गरेर जीवन चलाउन सहज हुन्छ भन्ने गहकिलो सोचाइ थियो। उनी सरल,सुशील,दयालु र स्पष्ट वक्ता थिइन्। उनी कसैलाई पराइ देख्दिनथिन्।कारण उनले बाबू आमाबाट यही
१) पुग्नु पर्ने काँ थियो ,पारे जाल झेलैमा। के फाईदा हुदो हो, मर्का बुझ बेलैमा । बन्दैमा)२ म परेछु यतै फन्दैमा । २) कतै सुख बाचेर, कतै पिर बोकेर। कति आफै बेचिनु, जिन्दगानि जोखेर। साथी हो,
मेरो मित्र रमिता गर्न सुखमा आउँछ बरु दुश्मन साथ दिन दुखमा आउँछ । जमीनमा टेकेर अनी माथी फर्कियर आकाशमा थुक्नुस आफ्नै मुखमा आउँछ । बिरामी आमाको सन्देश लियर चरी आगन नाजिक छेउको रुखमा आउँछ । थोरै
मलाई हर समस्याको समाधान बनायर। जलाईरहयो आगोले ओदान बनायर । अरे यो मानवताको आडम्बर पहाड के बनाउन खोजेका हुन मैदान बनायर । म त्यहीँ मान्छेको भिडमा सरिक थिए उ बेच्दै थियो, बाध्यता मुस्कान बनायर । मन्दिर
कुनै एउटा गाउँमा चन्द्रमान नाम गरेको गरिव बस्दथ्यो । ज्याला र मजदुरी गरेर खुसिसाथ जिविकोपार्जन गरिरहेको थियो । एकदिन उसलाई एउटा साहुको खेतमा धान काट्न बोलाईयो । दिनभरि धान काटेर उ घरमा गएर सुत्यो। कामको थकाईले
सानो प्रयासले पनि ठुलो आकार लिन्छ । कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ । गुलाफ बोकेर पुगेँ दुश्मनको दैलोमा दुश्मन भने हातमा नाङ्गो तलवार लिन्छ । साँचो खबर सुनेको छैन बर्षौ कानले झुटो खबरले कति छिटो