साहित्य Archive

कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो….

बिचरा गरिब मर्दै गए, चिता जल्दै रह्यो कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो । हामी कत्ति बुज्रुग छौ,ज्यूँदै बलि चढाउने चिता सुँघ्न नपाई सालिक भनें ढल्दै रह्यो । अनेक तरंगहरुमा म तँ, प्रभाती चढाउँथें त्यो

तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ…

१) साँझमा प्यारको दीप जलाउने कुरा छ तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ ।  नजाउ टाढा कतै बस दिलको वरिपरि नै धेरैपछि आज खुसियाली मनाउने कुरा छ । २) आस्था र बिश्वास तिनको खण्डित देखिन्छ साधु

वर्तमान अतीत हुन समय लाग्दैन…

घटना घटित हुन समय लाग्दैन । वर्तमान अतीत हुन समय लाग्दैन । आएर आँखामा जो बस्दछन् सजिलै  त्यति नै पतित हुन समय लाग्दैन । गर्दछ जस्ले केवल नाटक र अभिनय  त्यो यहाँ चर्चित हुन समय लाग्दैन

मन र मुटुलाई माया प्रेमको धारमा राखेर…

मन र मुटुलाई माया प्रेमको धारमा राखेर आफ्नै मुटु धड्काउनु पर्छ वारपारमा राखेर । धन कमाउन हिंडेका बाु युगौं भो फर्किएनन आमा हिड्छिन त्यही खबर अखबारमा राखेर । जिन्दगिको घनत्वो यसकारण सजिलै बुझेकी हुँ किनकि हिंडेकी

एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन…

यो मन तिमीप्रति कदापि हार्दिक हुन सक्दैन एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन । तिमीले कति सजिलै बिबाहको निम्तो पठायौ म हिम्मत गरेपनि उत्सवमा सरिक हुन सक्दैन । एक म हुँ प्रेम गरेर पनि

जस्ले मित्रतामा घात गर्यो ,सम्बन्धमा दुरी राख्छ….

याे मन कुनै दाेबाटाेमा बसी उसैलाइ कुरी राख्छ । जस्ले मित्रतामा घात गर्याे ,सम्बन्धमा दुरी राख्छ  । मेरै पसिनाले ,मेरै सिपले बनेकाे हाे याे महल  अहाे आज मेरै लागी प्रवेशद्वारमा खुकुरी राख्छ  । मान्छे बन्ने बेलामा

धोकेबाजलाई जिताई पठायौं सरकारमा…

पीडा लुकाएका छौं अर्कैको संसारमा धोकेबाजलाई जिताइ पठायौं सरकारमा । जो बेइमान थियो उसैलाई विश्वास गरियो र पछुताउनु परेकोछ फैसला गरेर हतारमा । कोहि भोट दिएर सिमला गए कोहि बम्वई सरकारले राहदानी दिएर पठायो कतारमा ।

प्रीय सखी

म त बस बगरको बेनाम ढुङ्गा थिएँ तिम्रा चोटहरुले म सुन्दर मूर्ति बने । म त बस पानीको एक थोपा थिएँ तिम्रा रङ्गहरुले म रङ्गिन इन्द्रेनी बने म त केवल गितारको फगत तार थिएँ तिम्रा चोटहरुले

एक थोपा आँसु

सोफेन जिन्दगीलाई ओल्टाउछे फेरि पुरुष र महिलाबीचको भिन्नताका पाना पल्टाउछे खोज्छे नारी भित्रको पुरुषत्व उसलाई लाग्छ लोग्नेबाट स्वतन्त्र हुनु पुरुषत्व हो एकबित्ताको लुगा लगाएर रुखो बोलीमा ग्रजिनुलाई लोग्ने र आफू बीचको समानता ठान्छे अझै समानताको नाउँमा

चित्लाङ्ग सुपर एक्सप्रेस

स्रष्टा पदयात्राको बाह्रौं शृंखलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरुको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक हिसावले पनि महत्वपूर्ण स्थान रहेकाले हामीहरुको