विचार Archive

नेपालगञ्ज र मधेशी समुदाय
तपाँइ यसरी बुझनु हुन्छ ? नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र नेपालगञ्ज औद्योगीक क्षेत्र कृषीजन्य जमिन भएको क्षेत्र मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु यस्तै यस्तै ढंगले

सेवा हैन, धोकाको अर्को नाम
एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको

माेदिकाे झाेलि भित्र दरवारिया राष्ट्रवाद !
गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनिती काे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता,अन्याैलता ,अकर्मण्यता र गति हिनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्ग चित्र सहित अगाडि बढ्दै गरेकाे बिषय स्पष्ट छ। बिगतमा झेल्नु परेकाे अर्धबार्षिक सरकार र
हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद !
केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित
पत्रकार राजु वस्नेत विरुद्ध सुशीलको यस्तो बकपत्र
लोकतन्त्रमा पत्रकार र पत्रकारिता दुवैको महत्वपूर्ण भूमिका हुने हामीले पढेको, बुझेको कुरा हो । पत्रकार र पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरंकुश हुनबाट बचाउनुपर्छ । बचाउन सक्छन् । तर, पत्रकारिता नै बरालियो, पत्रकारिता नै बार्गेनिङ, ब्लाकमेलिङको
माके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता
‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए—
मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो
भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप

जहाँ भिजन हैन सिजन बिक्छ
बेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिरहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म
वर्गसंघर्ष पहिचान र हाइब्रेड जातिय बिखण्डनका नायकहरु
राजनीति परिवर्तन सँगसँगै व्यापक आर्थिक सामाजिक परिवर्तन भएन भने राज्यको भित्री मुटुमा पुगेर उत्पिडक राष्ट्रले उत्पीडित राष्ट्रमाथि चलखेल गर्ने सजिलो मार्गतय गर्न सक्छन् । फिडेल क्यास्त्रो हाम्रो देश मुलत भारतमा बेलायत साम्राज्यको दबदबा रहदा देखिनै वैदेशिक
पानी पकाएर बाक्लो, मान्छे फकाएर आफ्नो हुन्न
सन्दर्भ ६ दशकअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डा दिए ।

