विचार Archive

स्वतन्त्र मुलुकमा भारतीय साम्राज्यको उपस्थिति र लाचार राजनीति

दुश्मनी देशको राज्य ब्यवस्था आफ्नो काबुमा लिनको लागी त्यो देशको कानुनमा आफ्नो हस्तक्षेप बढाउनु पर्छ ।- हिटलर नेपाली राजनीतिमा आफ्नो चर्को उपस्थिति देखाउन नेपालका हरेक राजनीति आन्दोलन र प्राप्त उपलब्धिबाट बन्ने सरकारमाथि यो वा त्यो ढंगले

दिन कट्नी र मानो पचनीको राजनीति

एकजना वैज्ञानिक प्रयोगशालामा झिँगाको कान खोजिरहेका थिए । उनले एउटा झिँगा समाते । अनि मुट्ठी खोलेर ‘उँड’ के भनेका थिए, तत्काल झिँगा उँड्यो । अर्को झिँगा समातेर खुट्टा थुतेर उँड भने त्यो पनि उड्यो । फेरि

जनताको नासो, नेताको हाँसो

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडीरहेछन् । यति निपूर्ण थिए कि गाउँदेखि सहर बजारसम्म प्रसिद्धि फैलिएको थियो । पारङगत ठानेर घमन्डले चुर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ लेखेर झुण्ड्याएका थिए । एक दिन त्यो गाउँमा

जर्जशोरज र फादरमोन फाउन्डेशन अनुकूल राजनीति परिघट्नाले निम्त्याएको अस्थिरता

उग्रराष्ट्रवाद,मौनसम्झौतावाद कमिसनवादी प्रजातन्त्र देश र जनताको लागि भयानक खतरा हुन्छ – लेनिन नेपाली समाजमा प्रयाप्त राजनीति अस्थिरताको मुलजड हामीले भारतीय बिस्तारवादलाई दिदै आएका छौ । तितोसत्य एउटा के हो भने राष्ट्रिय स्वाभिमानमा अमानविय हिसाबले हस्तक्षेप भएको

महिला मुक्ति आन्दोलन र समानुपातिक प्रतिनिधित्वको प्रश्न ?

संविधान निर्माण र कार्यान्वयनमा महिला र पुरुषको जहाँ समान सहभागिता रहदैन त्यो देशको ब्यबस्था न्यायीक छ भन्न सक्ने कुनै आधार रहदैन । -: इलेक्जेन्ड्रा कोलन्ताइ मानव समाज उत्पति र बिकाससंगै आदिम साम्यवादीयुग दासयुग सामन्तवादी युगहुदै अहिलेको

मन परे चाट्ने, नपरे काट्ने

एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । राजनीतिक मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्न पितापुर्खाको बखानमा उत्रिए । शेरबहादुर देउवाः भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट

नेपाल भित्रको अर्को नेपाल – नेपाली राजनीतिमा वकवास र वास्तविकता

“ब्यक्तिगत स्वार्थदेखि माथी नउठ्ने नेतृत्वले समृद्ध राष्ट्रको कल्पना गर्नु भनेको रुखको टुप्पोबाट बुखेचा पखेटा लगार्इ उडेर धर्तिमा देहावसान लिनु एउटै हो “नेल्सन मण्डेला विश्व मानचित्रमा नेपाल एउटा यस्तो देशको रूपमा चिनिन्छ । आहारालाई ओछ्यान बनाएर भोकभोकै

यसकारण दुध चिनी र चियापत्तिको फ्यूजन हो वामगठबन्धन

सिद्धान्ततः जनताको राज्यसत्ता प्राप्तिका लागि क्रान्ति अनिवार्य हुन्छ र यसका विविध आयाम हुन्छन् पनि मालेमावाद मार्गदर्शक सिद्धान्तको रूपमा लिने र संशोधनवादलाई व्यवहारिक दर्शनको रूपमा लिने नेपाली कम्युनिस्ट आन्दोलनका तितो यथार्थलाई बुझ्न नसक्नुको परिणाम निश्चित तह र

हात्ती बिग्रियाे कि मुसाे सप्रियाे ?

“सुँगुर कहिल्यै नदेखेको मानिसले पहिलाे पटक सुँगुर देख्दा अचम्मित भएछ। टाउकाे र पुच्छर सम्म दाेह्रयाई तेह्र्याई हेर्दा मुसाे जस्ताे पनि छ। नाक हात्तीको सुंड र पुच्छर पनि हात्ती कै जस्ताे देखेपछि अनाैठाे मान्दै भन्याे “हैन याे

सपना केजरीवाल परिणाम हरिकंगाल,बिचरा बाबुराम !

डा.बाबुराम भट्टराई माअाेवादीदेखि भाग्नेबेला अाफुलाई अब्बल नेताकाे रुपमा दावि गर्दै”भारतका माेदि र केजरिवाल” बन्न सक्ने भनेर भाग्नु भाे।र,केही साथिहरु भन्ने गर्थे “प्रचण्डसंग बसेर बाबुराम काे भलाे हुदैन । हुन पनि संविधान जारी गरेर माेदि बन्न जानू