विचार Archive

एमाले माकेजनहरूको एकता “वाम एकता नभएर बैचारीक स्खलनताको सुरुवात” हो

ढोंगी मार्क्सवाद दक्षिणपन्थी अबसरवाद भडुवा विकासवाद आत्मकेन्दृित ब्याक्तीवाद बिचार बोकेको नेतृत्व अन्तत क्रान्तिका सौभाग्य र सम्भावनालाई बिटमारेर दलाल पुजीवाद र निरङ्कुश सुधारवाद र काल्पनिक सङ्कृनतामा पतन हुन्छ जसकाे दिशानिर्देश हुदैन र अस्तित्वको लागि बर्गबिरोधी तत्वसँग बिलय

पेटी ठेकेदार बनेका राजनीतिक पण्डितहरु

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले

दलहरुमा दलालको दादागिरी

भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफुभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

इन्डियाभन्दा ठूलो आइडिया

एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै

पर्वत उक्लीएर पनि फेदीमा हराएका पर्वत भन्छन,पेरिसडाँडा गएर आत्मदाह गरीदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत

म सँगै रात बिताएर, मलाई नै बेस्या भन्ने ?

यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार

डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं  भाग्दै हुनुहुन्छ

  सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर

झोले पत्रकारिताको पूर्वाभ्यास

अग्रज पत्रकार मदनमणि दीक्षितले २०१६ सालमा पत्रिका निकाल्ने निधो गरे । नाम जुराइयो, समीक्षा । पत्रिका त निकाल्ने तर हातमा कौडी थिएन । नेपाली कांगे्रसको सरकार थियो । बीपी कोइराला प्रधानमन्त्री थिए । दीक्षित नेपाल कम्युनिष्ट

पद, पैसा र पहुँचको प्रतिस्पर्धा

ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो

आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?

वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि आसपासका गाउँ डुवानमा परेका छन् । यतिबेला तरार्इ अस्तब्यस्त छ । नेपालकाे तराईक्षेत्र अहिले डुबानमा छ  । देश शाेकमग्न अबस्थामा छ ,सयौंको सँख्यामा मानिसहरु बेपत्ता छन । केहीकाे मृत्युु