विचार Archive

सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ

सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

महिला मुक्ति र चुनौतिका पर्खाल

आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार

जब बाजुरा जिल्लामा संगठनको अध्यक्ष भएर गएँ

जनयुद्धले आफ्नो गतिलाई उत्कर्षमा पु¥याउदै थियो हामी भने रणनैतिक सन्तुलनको तयारीमा जुटेका थियौँ । हाम्रो तयारी पनि फौजी र राजनैतिक हिसाबले मानसिक तयारीलाई पनि त्यो जनयुद्धको तयारीसँगै लिईरहेका थियौ । हामीले यो बिचमा आफ्नो जीवनको कुनै

नेताहरुमा शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता

अभूतपूर्व हुन नसकेका भूतपूर्वहरु

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के

न घ्यू लाग्यो, न जिउ जाग्यो

ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

नेपालगञ्ज र मधेशी समुदाय

तपाँइ यसरी बुझनु हुन्छ  ? नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र नेपालगञ्ज औद्योगीक क्षेत्र कृषीजन्य जमिन भएको क्षेत्र मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु यस्तै यस्तै ढंगले

​सेवा हैन, धोकाको अर्को नाम

एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको

माेदिकाे झाेलि भित्र दरवारिया राष्ट्रवाद !

गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनिती काे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता,अन्याैलता ,अकर्मण्यता र गति हिनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्ग चित्र सहित अगाडि बढ्दै गरेकाे बिषय स्पष्ट छ। बिगतमा झेल्नु परेकाे अर्धबार्षिक सरकार र

हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद !

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित