समाचार Archive

अब थप तीन अस्पतालमा कोरोना उपचार हुने

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ८ जना, अस्ती बुधबार

शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित

काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। हिजो बिहीबार

संक्रमित आमाबाट जन्मिएको शिशुमा देखिएन कोरोना

बुटवल,कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट भरतपुर अस्पतालमा एक युवाको मृत्यु

चितवन,  चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमित युवकको उपचारकै क्रममा ज्यान गएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर,  जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

पर्सा, १२ भदौं, नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पर्सा, बारा र रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि

बैंकका कर्मचारीसहित पोखरामा ११ जनामा कोरोना पुष्टि

पोखरा,कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना

नेकपाको सचिवालय बैठक १८ गतेसम्मकालागि स्थगित

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोली बस्ने भनिएको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार छलफल भएपछि शनिबार बस्ने तय भएको बैठक १८ गतेसम्मका