समाचार Archive

कमाउ अड्डमा मान्छे सेटिङ गर्दै सचिव टंकमणि

काठमाडौँ । एकपछि अर्को गर्दै विवादमा फस्दै आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माले पछिल्लो पटक कमाउ अड्डा नापी, मालपोत, भन्सारमा आफ्ना विश्वासपात्रलाई जसरी भएपनि ल्याउने मनसायका साथ गतिविधि गरिरहेको जन-आह्वान साप्ताहिकमा खबर छ आफूलाई

खप्तड गोल्डकप फाइनलमा पुग्याे मनाङ मस्र्याङ्दी

धनगढी– मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन खेलमा भारतको दिल्ली युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा पुगेका हो । खेलको सुरुआतमा

नयाँ नगरपालिकाहरुका बजेट पारित

काठमाडौँ, २८ पुस । दक्षिणकाली नगरपालिकाले आगामी आव २०७४–०७५ का लागि रू १२ करोड १२ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज बसेको तेस्रो नगरपरिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत भुवनहरि अर्यालले आन्तरिक स्रोत तथा बाह्य स्रोतबाट

सबै देशका प्रेस काउन्सिलबीचको सम्बन्धलाई सुदृढ बनाउन जोड

काठमाडौँ, २८ पुस । भौगोलिक, सांस्कृतिक र धार्मिकलगायत विभिन्न कारणले निकट नेपाल, भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रेस काउन्सिलबीचको सम्बन्धलाई अझै बहुआयामिक र सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित

यी हुन् अर्बपति डाक्टरहरु

१. डा. प्याट्रिक सून–शियोङ (सम्पत्ति : ८ अर्ब डलर) सन् २०१३ मा फोब्र्स पत्रिकाले प्रकाशित गरेको सूचीअनुसार दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी सर्जन प्याट्रिक सूनको कूल सम्पत्ति ८ बिलियन (८ अर्ब) अमेरिकी डलर रहेको छ । उनी

इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडाै‌मा

काठमाडौँ, २८ पुस । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन आगामी माघ ५ देखि ७ गतेसम्म यहाँ हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी,

राजधानीमा सरकारले अन्तर्राष्ट्रिय स्तरको मेट्रो बस चलाउने

काठमाडौँ ,सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ ।स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडाँै महानगरपालिका, ललितपुर उपमहानगरपालिका

अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

काठमाडौँ, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले

प्रचण्डले ‘खोलाले बगायो’ भनेका २९८५ थान हतियार जुम्लामा फेला परे

काठमाडौं,  युद्ध टुंग्याएर शान्ति प्रक्रियामा आएपछि हतियार भण्डारण गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार खोलाले बगाएको वताएका थिए । तर, शान्ति सम्झौता भएको १० वर्षयता जुम्लामा माओवादी द्वन्द्वमा प्रयोग भएका २ हजार ९ सय ८५

अर्घाखाँचीवासीले उर्जामन्त्रीलाई दिए दनक, ढुंगामुढापछी प्रहरीले जोगायो

सन्धिखर्कमा आजदेखि शुरु हुन लागेको अर्घाखाँची महोत्सवको उदघाटन सत्रमा ढुंगा प्रहार भएपछि उर्जा मन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले ‘५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि समारोहमा