समाचार Archive

तिङ्कर नाका तत्काल खोल्न माग

काठमाडौँ,दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास

दुई जिल्ला जोड्ने पुल निर्माण हुने

पोखरा, कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा रु छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक

त्रियुगा नपामा तीनदिने कृषि मेला सुरु

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय

छक्का पञ्जा पाइरेसीकाे अाराेप लागेका युवकले गरे अात्महत्या

काठमाडौं, २९ पुस । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । प्रहरीका

दुई वर्ष कर्मचारी भर्ना र बढुवा बन्द

काठमाडौं, सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी

कमरेडहरूकाे बैठकमा यस्ता संवेदनशील कुरा

कहिले रक्षा र कहिलेचाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ

सेना र प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार सेवा पाउने

काठमाडौं, सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । स्वास्थ्यमन्त्रि थापाको बिशेष पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो

संशोधन जसरी पनि गर्नु पर्ने तर, चुनावमा नजाने मोर्चाको सर्त

काठमाडौं, कांग्रेस–माओवादी सरकारको सहयोगी घटक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन गरे अस्वीकार गर्ने अडान राख्दै संविधान संशोधन विधेयक भने कुनै पनि हालतमा पास हुनु पर्ने सर्त अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान बोलाएको

न्यायाधीशमा नातावादः मन्त्रीज्यूका भतिजादेखि फुपूका छोरासम्म !

काठमाडौं , विशेष गरी कानुन व्यवसायीहरुबाट नियुक्त हुने न्यायाधीशहरुमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । सबैभन्दा धेरै कांग्रेसका वकिल परेका छन् । दोस्रोमा एमालेका वकिल छन् भने माओवादीले पनि पहिलोपटक ठूलै संख्यामा आफ्ना कार्यकर्तालाई न्यायाधीश बनाएको

निगम तीन वर्षपछि घाटामा । पूर्वाधार शुल्क हटाउने तयारी

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ । पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले माघ १९ देखि सो शुल्क हटाउने भएको हो । निगमले