समाचार Archive
विराट कोहली कप्तानको भूमिकामा पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो भारतीय कप्तान बन्न पुगेका छन्। उनी दुई साताअघि मात्र भारतको एकदिवसीय कप्तान नियुक्त भएका थिए। इङ्ल्यान्डविरूद्ध तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिले पूणे र दोस्रो कटकमा जितेपछि भारतले शृंखलामा
‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन । बरु बैठक–सैठक छाडेर हिँड्छु ।’ २८ गते साँझ प्रधानन्यायाधीश निवास बालुवाटारबाट न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए । ‘ए भाइ बस, बस । बरु अर्काे मान्छे देऊ तर
नयाँ दिल्ली,भारतीय सीमा सुरक्षा बलका एक सिपाहीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनी मातहतको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएर हलचल मच्चाएका छन् । पाकिस्तानी सीमानस्थित कश्मिरमा तैनाथ भएका बीएसएफका सिपाही तेजबहादुर यादवले फेसबुकमा हालेको केही भिडियो सनसनी
काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थबाट सडक मर्मत सम्भार शुल्कबापत साढे १५ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको छ । निगमले ७ वर्षको अवधिमा उपभोक्ताबाट सडक मर्मत शुल्कबापत १५ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको हो ।
भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । इकु अर्थात् सुलेमान शंकरले श्रीमती जया केसीबाट पाएको चोटलाई बिर्सन आठ सडक बालबालिकालाई ‘एडप्ट’ गरेका छन् । इकुले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका बच्चालाई
काठमाडौं , सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन । विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको खबर आजको
काभ्रे ,हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय
‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको
शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ । असोजमा ८४ र पुस अन्तिममा ५३ वटा शव त्यहाँ एकैपटक गाडिएको छ ।