समाचार Archive
झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
झापा, झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय रफिक

पुर्वमन्त्री बस्नेतले पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा लिने
काठमाडौं, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्। बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक

कोरोना नियन्त्रणकालागि सरकारलाई कांग्रेसको १३ बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ। कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको संक्रमण रोक्न सरकारलाई १३ बुँदे सुझाव दिएको हो। समितिले कोरोना

बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासकालागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता
सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेेेका छन । आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता

श्रीमती कुट्ने श्रीमान पक्राउ
विदुर, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकै जसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ। नेपालले श्रीमती

पुससम्ममा कोरोनाविरुद्धको खोप आउँछ : डब्ल्युएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ। डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले २०२० को अन्तिमसम्ममा बजारमा २ अर्ब डोज खोप उत्पादन हुने

दाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ७ जना घोराहीमा ४ महिलासहित ७ जनामा गरी १६ जनामा कोरोना पुष्टि

देउखुरीको गढवामा प्राथमिक उपचार तथा खोज उद्धार समुदायबाटै
दाङ, देउखुरीको लमही कोइलाबास सडकखण्ड अन्तर्गत पर्ने देउखुरी सामुदायिक पुस्तकालयको अगाडी बिच सडकमा बिपरित दिसाबाट आएका दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा ठूलै दुर्घटना भयो । दुर्घटना स्थलमा वरीपरिका बस्तीका मानिसहरु घेरिए रमिते बनेर हेरिरहे तर

विदेशको कमाईले प्रगति नभएपछि सुवेदीले भालुवाङमा सुरू गरे दुग्ध डेरी
दाङ, देउखुरीका एक युवाले विदेशको कमाईबाट प्रगति नभएपछि स्वदेशमै दुग्ध डेरी सञ्चालन गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी सुर्य सुवेदीले भालुवाङ पुल्चोकमा न्यु राप्ती दुग्ध डेरी सञ्चालन गरेका छन् । विगत लामो

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं ,पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । मृत्यु हुनेमा मोरङकी ४६

