समाचार Archive

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३

काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको

प्यूठानमा आज रातीदेखि एक हप्तासम्म लकडाउन

प्यूठान, प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आजबाट एक हप्ता लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गते सम्म लकडाउन गर्ने

दाङमा शनिबार देखि लकडाउन गर्ने तयारी

दाङ, दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गते शनिबार देखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबार देखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख

थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा

काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित

धनगढी,  सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

सान फ्रान्सिस्को, लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : यस्तो छ पछिल्लो अपडेट

काठमाडौं, कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११