समाचार Archive

सुदूरपश्चिममा थप १७ जनामा कारोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेलधुरा आलिताल गाउँपालिकाका

उपत्यकामा एक साता निषेधाज्ञा थप
काठमाडौं, काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला

कोरोना अपडेटः विश्वभर दुई करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु
पेरिस, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लो चौबीस घण्टामा
रुकुममा लागुऔषध कारोवारी गर्ने पक्राउ
रुकुम पश्चिम , प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला

नलगाडको दुई अर्ब बढी मुआब्जा वितरण
जाजरकोट, नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण भइसकेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार

नेपाली बजारमा सुनको मूल्य पुन ओरालो
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य पुन ओरालो लागेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय

सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्यो
म्याग्दी, म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुल्न आएको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच

उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय
काठमाडौं, काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता बढाउने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो। स्रोतका अनुसार उपत्यकामा भदौ १७ गते

भेन्टिलेटरमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरूषको मृत्यु
धनगढी, सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएका ती

गद्दारहरूप्रति घृणा जागेर आउँछ…
हिजो जस्तै लाग्छ त्यो कालो दिन तर आज १८ वर्ष भएछ । ती दिनहरूमा हामीहरूले अनुभुतीको तहमा सत्ताको मानसिक तथा भौतिक यातना, भय र त्रासले नारकीय झैं अती निकृष्ट जीवन बिताएका थियौं, चाहे बुबालाई गुमाउँदाको पिडा

