स्वास्थ्य Archive

नेपालमा थप २,८३८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,८३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त

जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने

काठमाडौं,काठमाडौंमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । खोप ५० देखि ५४ वर्षका नागरिक,अपाङ्गता भएका व्यक्ति,शरणार्थी,जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन

नेपालमा थप ३१०८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ३१०८ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट २२०२ र एन्टिजेन विधिबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको

सुर्खेतमा सशस्त्रको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त

सुर्खेत,सशस्त्र प्रहरी बल नेपाल न ३२ गणको समन्वयमा सुर्खेत जिल्लामा तीनवटा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ ।अस्ट्रलियामा रहेको वि केयर नेपाल पर्थ भन्ने सामाजिक संस्थाले उल्लेखित अक्सिजन कन्सन्ट्रेटरहरु उपलब्ध गराएको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग

नेपालमा थप २,४४५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,४४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

देउवालाई मोदीले भने कोरोना खोप छिट्टै दिन्छौँ

काठमाडौं,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको

चिकित्सकले गरे मेची अस्पतालको सेवा ठप्प

झापा,मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा अबरुद्ध पारेका छन् । अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा अबरुद्ध पारेको हुन्। चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने

गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप लगाउन माग

काठमाडौं,नेपाल सोसाइटी अफ ओब्सटेटेरियन एण्ड गाइनोकोलोजिस्ट नेसोगले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन अनुरोध गरेको छ । सोमबार नेसोगका अध्‍यक्ष प्रा डा गणेश दंगालले एक विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमंन्त्री देउवाले शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि

बाँकेमा आइतबारबाट भेरोसेल खोप शुरु

नेपालगन्ज, बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा