स्वास्थ्य Archive

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू आन्दोलित

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । संस्थाले तिन महिना देखी कर्मचारीहरूलाई तलब नखुवाएको भन्दै आज देखी आन्दोलित भएका हुन् ।कोरोना महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा बैशाख देखी हाल

चीनले थप १६ लाख डोज कोरोना खोप अनुदानमा दिने

काठमाडौँ, चीनले कोरोना भाइरस विरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् ।राजदूत यान्छीको

विप्लव नेकपाद्धारा बाँकेमा बृहत् रक्तदान

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना महामारी पछी पछिल्लो समय केही

नेपालमा थप २२३९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २२३९ जनामा कोरोना पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य

सुर्खेतको निशेधाज्ञा असार ३१ सम्म

सुर्खेत,जिल्ला प्रशासन कार्यलय सुर्खेतले पुनः केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो। कोभिड संक्रमितहरुको

चीनबाट खरिद गरेको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं,सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।  नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो

नेपालमा थप २९७९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २९७९ जनामा कोरोना पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या

असार २४ देखि सुर्खेतमा भेरोसेल खोप लगाउने तयारी

सुर्खेत,सुर्खेतमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने तयारी भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ । जिल्लामा ६

नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो

खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा

काठमाडौं,कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरुवात गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको